क्यान्सरसँग लडिरहेकी गंगा गुरुङको दर्दनाक कथा, कहाँ छ सुखी नेपालीको सपना बाँड्ने सरकार ? (भिडियो)

पत्रपत्रिकाबाट

पछिल्लो समय बिभिन्न रोगले ग्रसित नेपालीहरुको कथा मिडियामा आउने गर्दछ । कतिले आफ्नो कथालाई भित्र भित्रै लुकईरहेका हुन्छन भने कतिले बाध्यताले बाहिर देखाउन खोजेका हुन्छन । यसै क्रममा गङ्गा गुरुङको पीडा पनि एक पीडित नारीको कथा भित्र जोडिएको छ ।

श्रीमान परिवार पाल्ने खर्च नभए पछि बिदेशमा दुनियाँको भारी बोकेर बचेको पैसा पठाउने गर्दछन । यता श्रीमती भयानक रोगले मृत्युसँग लडिरहेकी छिन । डाक्टर भन्छन्, उनलाई बचाउन निकै मुस्किल छ । रोगकै कारण मारिने होकी भन्ने चिन्ता गंगालाई छ ।

उपचार गर्न नसकेर उनी घर न घाटकी भएकी छिन । श्रीमानले पठाएको ७ लाख पैसा सकिसक्दा पनि उनको हालत जस्ताको तस्तै छ । प्रश्तुत छ उनीसँगको कहालीलाग्दो कुराकानीः

यसमा तपाइको मत

अन्य समाचार