गुड्दागुड्दै दनदनी बलेको इभी कारभित्रै जले चालक

२०८३ भदौ २६ चितवन । कुशे औँशीको दिन भएकोले भरतपुर ९ वसन्तचोकका घनश्याम पौडेल कुश काट्न निस्किएका थिए । बिहान पौने ६ बजेतिर उनी पूर्व–पश्चिम हाइवेमा पर्ने घर भएकै सडक हुँदै टिकौली जंगलतर्फ जान....पुरा पढ्नुहोस्

राप्ती गाउँपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

२०८३ भदौ २६ देउखुरी । दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै पुगेर सेवा प्रदान गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने....पुरा पढ्नुहोस्

सधैँ सत्तामा टिक्छु नसोच्नू, पूर्वप्रधानमन्त्रीका तस्बिर हेरेर सत्य स्वीकार्नू : वर्षमान

२०८३ भदौ २६ काठमाडौँ । नेकपाका नेता एवं पुर्व मन्त्री  सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकतन्त्रमा....पुरा पढ्नुहोस्

डेढ महिनापछि टरिगाउँमा निगमको जहाज

डेढ महिनापछि टरिगाउँमा निगमको जहाज नेपाल प्रेस २०८३ भदौ २६ तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि....पुरा पढ्नुहोस्

अहिले देश नेपाली जनताको हातमा छैन : प्रचण्ड 

२०८३ भदौ २५ सिराहा ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणबाट गम्भीर संकटमा रहेको दाबी गरेका छन्। बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र जनताको....पुरा पढ्नुहोस्

पाँच दिनमै बन्यो देवीघाटको तादी एक्रो ब्रिज

२०८२ भदौ २५ काठमाडौँ। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ । भोटेकोशी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो ।....पुरा पढ्नुहोस्

सोबिता गौतमले मागिन राष्ट्रियसभामा क्षमा

२०८३ भदौ २५ काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको....पुरा पढ्नुहोस्

एमालेको कार्यदल बैठकमा दुई प्रतिवेदन पेशहुदै

२०८३ भदौ २५ काठमाडौं । शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ । यसअघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव....पुरा पढ्नुहोस्

सरकारको ढिलासुस्ती प्रति महामन्त्री आचार्यकाे असन्तुष्टि

२०८३ भदौ २५ काठमाडौं । रास्वपाका महामन्त्री विपिन आचार्यले सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएको संरचना निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यको मुटु नै मानिने सिंहदरबार र संसद्कै निर्माण गति सुस्त....पुरा पढ्नुहोस्

उद्योगमन्त्री यादवको राजिनामा

२०८३ भदौ २५ काठमाडौँ । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ राजीनामा दिएकी छन् । बिहीबार प्रधानमन्त्री बालेन्द्र....पुरा पढ्नुहोस्