मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय
क्वालालम्पुर। मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो। सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड वानएमडीबी दुरुपयोग गरेको....पुरा पढ्नुहोस्
सिसिक्यामेरा: उपत्यकाको अपराध र दुर्घटना अनुसन्धानमा प्रभावकारी औजार
काठमाडौँ। सिसी (क्लोज सर्किट) क्यामेरा नभएको भए ललितपुर महालक्ष्मी– ४ का ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ हातहतियार तथा खरखजना मुद्दामा यतिवेला जेलमा हुन्थे । तर, प्रहरीले जब सिसिक्यामेरामा कैद फुटेज विश्लेषण गर्यो । उनलाई षड्यन्त्रपूर्वक आफ्नै हितैषीले....पुरा पढ्नुहोस्
यस्तो छ आजको मौसम सम्बन्धि ताजा जानकारी
काठमाडौँ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली....पुरा पढ्नुहोस्
थाहा पाउनुहोस आजको राशिफल
आजको पात्रो : आज २८ साउन २०७९, शनिबार । तद्नुसार अगष्ट महिनाको १३ तारिक २०२२ । भाद्रकृष्णपक्ष प्रतिपदा, रोपाइजात्रा, पञ्चक पनि शुरु भएको छ। पञ्चकका बेला शुभकार्य ग्राह्य मानिदैन । तैलिल करण, शतभिषा नक्षत्र,....पुरा पढ्नुहोस्
सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
काठमाडौँ। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्। आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा....पुरा पढ्नुहोस्
आजको मौसम: प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली....पुरा पढ्नुहोस्
कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक
सुर्खेत। कर्णालीका चार ठाउँमा नयाँ सहर निर्माण कार्य जारी रहेको छ। आर्थिक वर्ष २०६८/०६९ मा घोषणा गरेर कर्णालीका दुई ठाउँमा नयाँ सहरको काम भइरहेको थियो। फेरि सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई दुई वटा....पुरा पढ्नुहोस्
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ? ताजा अपडेट सहित
काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा....पुरा पढ्नुहोस्
न्यान्सी पेलोसीको भ्रमणबाट ताइवानले बल चीनको कोर्टमा फ्याँक्यो, के जिनपिङ अलमलमा पर्छन्?
बीबीसी, बेइजिङ। जब दुई पक्षबीच तनाव बढ्छ, सबैभन्दा ठूलो खतरा यो हो कि यसलाई पछाडि तान्न सजिलो छैन। अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी छिन् र पछिल्लो २५ वर्षमा अमेरिकाको यति ठूलो....पुरा पढ्नुहोस्
चिनियाँको अपहरणमा प्रहरीकै पेस्तोल प्रयोग, न्यायाधीशका पीएसओको समेत संलग्नता
काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गर्न प्रहरी र प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रण्मा लिएका मध्ये दुई जना प्रहरी र एउटा प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ ।....पुरा पढ्नुहोस्
