विजुलीको तार भूमिगत गर्न लागिएको केही समय अफ्ठ्यारो बेहोर्नु पर्ने हुन्छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा घिसिङले काठमाडौंमा....पुरा पढ्नुहोस्
जसको एक मतले महाकाली सन्धि पारित भयो, २८ वर्षपछि उनै घिमिरे बने सभामुख
काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीवार भएको मत विभाजनमा १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । कुल २६८ सांसद उपस्थित भएकोमा उनको....पुरा पढ्नुहोस्
लजमा बस्न आएका पाहुनाको गोप्य अस्लिल भिडियो रेकर्ड गर्ने चन्द्रागिरिका मुकेश पक्राऊ
काठमाडौं । लजको कोठाभित्र गोप्यरूपमा पाहुनाको भिडियो रेकर्ड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा....पुरा पढ्नुहोस्
भत्ता बुझेर फर्केपछि बाटोमा दाजूले भाईलाई भिरबाट लडाएर हत्या गरे
अर्घाखाँची । तिहारको मुखैमा अर्घाखाँची जिल्लामा आफ्नै दाजूले भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका-१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्ने गाँउका ७० वर्षिय वीरबहादुर गमालका दाजूले आफ्नै भाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका....पुरा पढ्नुहोस्
दाङमा प्रेममा रहेका जोडीको हत्या, शव जंगलको खाल्डोमा भेटियो
दाङ । दाङमा प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव फेला परेको छ । आज स्थानीय जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको....पुरा पढ्नुहोस्
फुटपाथलाई पैदलयात्रीमैत्री बनाउन काठमाडौं महानगरले यस्तो नियम लागू गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पर्वको समयमा फुटपाथलाई पथ व्यवस्थित बनाउने बारेमा एक सार्वजनिक सूचना जारी गरेका छन् । मेयर साहले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर....पुरा पढ्नुहोस्
के तपाईंकी छोरी जन्मिइन् ? फराम भरिहाल्नुहोस्, यस्तो छ मधेस सरकारको निर्देशन
मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रम....पुरा पढ्नुहोस्
डोजर चलाउँदा चलाउँदै बालेनले थाले खाना स्वस्थ बनाउने काम, देशभर छायो खुशीयाली
काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निणर्य गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा....पुरा पढ्नुहोस्
दलित समुदायबाट पहिलो महिला सिडीयो बनिन् सीता, कुन जिल्लाकी हुन् उनी ?
काठमाडौं । नेपालमा दलित समुदाय सबैभन्दा पिछडिएको समुदय हो । पिछडिएका समुदाय त अरु पनि छन् तर दलित समुदाय पिछडिएको समुदयमध्ये सबै भन्दा धेरै जनसंख्यामा रहेको छ । नेपालको जनसंख्याको झण्डै ६० लाखको संख्यामा....पुरा पढ्नुहोस्
अपशब्द काण्डमा तानिए चर्चित मन्त्री आले (भिडियो सहित)
केही राम्रा काम गरेर चर्चामा आइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ विवादमा मुछिएका छन् । कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आले तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुन्....पुरा पढ्नुहोस्
