जवाफमा क्यानडाले पनि अमेरिकामाथि उल्टै लगायाे ५० प्रतिशत कर
काठमाडौं । विश्वमा पुनः एकपटक व्यापार युद्ध सुरु भएको छ। यसैबेला अमेरिका र क्यानाडाबीचको तनाव उत्कर्षमा पुगेको छ। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथि अमेरिकासँग भेदभाव गरेको आरोप लगाउँदै यसै महिनाको अन्त्यमा क्यानेडियन सामानहरूमा....पुरा पढ्नुहोस्
हर्मुजबाट अमेरिकाको पनडुब्बी नियन्त्रणमा लिएका छौं : इरानी सेना
तेहरान । अमेरिकासितको युद्धकै दौरानमा इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ । यो दाबी इरानको इस्लामिक सेना रिभोलुसनरी गाड्र्स क्रर्प्स निकट समाचार एजेन्सी फार्स न्यूजले गरेको हो । फार्सका अनुसार....पुरा पढ्नुहोस्
हर्मुज खाेल्न इरानले अमेरिकासँग राख्याे ६ सर्त, पश्चिम एसियामा छाउला शान्ति ?
काठमाडौं । इरानले अमेरिकासँग ६ सर्त राखेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगेर जोल्गाद्रले अमेरिकाले आफ्ना छवटा माग पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने बताएका छन् । बीबीसी फारसीका अनुसार, इरानले....पुरा पढ्नुहोस्
जापान सागरतर्फ उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ साउन २२ काठमाडौं । उत्तर कोरियाले बिहीबार पुर्वी सागर/जापान सागरतर्फ एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको....पुरा पढ्नुहोस्
युक्रेनले आफ्नो जहाजमाथि हमला गरेको इरानको दाबी, दियाे बदला लिने कडा चेतावनी
काठमाडौं । रुस–युक्रेन युद्धका बीच इरानसँग पनि युक्रेनको तनाव बढेको छ । क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि युक्रेनले आक्रमण गरेको आरोप इरानले लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले इरानलाई अमेरिकी....पुरा पढ्नुहोस्
इरानलाई हराउन नसकेपछि ट्रम्पद्वारा इरानमाथिकाे हमला तत्काल राेक्न निर्देशन
काठमाडौँ । दुई हप्तासम्म लगातारको बमबारीले पनि इरानलाई घुँडा टेकाउन नसकेपछि अन्ततः अमेरिका आफै पछि हटेको छ । १४ बुँदे शान्ति सम्झौताको उलंघन गरेर अमेरिकाले इरानमाथि भिषण हवाई हमला गरेको थियो । इरानले कडा....पुरा पढ्नुहोस्
कक्राेच विद्राेह चर्कंदै जाँदा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
२०८३ साउन ९, काठमाडौं । एक महिनादेखि चलिरहेको युवा आन्दोलनका कारण भारत सरकार अन्ततह झुकेको छ । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनको राजीनामा आएको हो....पुरा पढ्नुहोस्
इरानी हमलाकाे त्रासले अमेरिकाले कतारबाट सैन्य विमानहरू भगायाे
काठमाडौं । अमेरिका–इरानबीचको युद्ध थप तीव्र बन्दै गइरहेका बेला अमेरिकाले इराननजिक रहेका आफ्ना केही महत्त्वपूर्ण सैन्य विमानहरूलाई स्थानान्तरण गर्न थालेको छ । यो कदमलाई सामान्य फिर्ती नभई सम्भावित इरानी आक्रमणबाट सैन्य सम्पत्ति जोगाउने र....पुरा पढ्नुहोस्
श्रीलंका पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
साउन १, काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको उद्घाटनसत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन....पुरा पढ्नुहोस्
अमेरिकी षडयन्त्र चिर्दै आफू छिट्टै स्वदेश फर्कने शेख हसिनाकाे घोषणा
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतले मृत्युदण्डको सजाय सुनाएको केही महिनापछि उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ७८ वर्षीया शेख....पुरा पढ्नुहोस्
