सन्दीपको पुनरागमन : ४ वर्षपछि कप्तानी फिर्ता
२०८३ साउन २५ काठमाडौं । स्पिनर सन्दीप लामिछाने झण्डै ४ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानी जिम्मेवारीमा फर्किएका छन् । यससँगै उनको क्रिकेट करिअरमा पुनः पुनरागमन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २६....पुरा पढ्नुहोस्
स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन
२०८३ साउन ४ गते काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो। स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको....पुरा पढ्नुहोस्
विश्वकप लिग–२ : यूएईविरूद्ध नेपालकाे सानदार जीत
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध सानदार जीत निकालेको छ । नेपालले श्रृंखलाअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको हो....पुरा पढ्नुहोस्
अर्जेन्टिना बन्यो फुटबलको विश्वविजेता, कस्ले हान्यो अन्तिम गोल ?
काठमाडौं । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।.पुरा पढ्नुहोस्
एम्बाप्पेको गोलसँगै फ्रान्स र अर्जोन्टिनाबिचको अन्तिम खेल बराबरीमा फर्कियो
फ्रान्सले एक मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ । किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए । यसअघि अर्जेन्टिनाले फ्रान्सविरुद्ध....पुरा पढ्नुहोस्
अर्जेन्टिना र क्रोएसिया विश्वकपको सेमिफाइनलमा, नेदरल्याड र ब्राजिल कति-कति गोलले हारे ?
काठमाडौँ । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा....पुरा पढ्नुहोस्
इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि
काठमाडौँ । इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९....पुरा पढ्नुहोस्
रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त
काठमाडौँ । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका....पुरा पढ्नुहोस्
विश्वकप खेल्न अमेरिकी टोली कतार आइपुग्यो, अरु देश कहिले आउँदैछ?
दोहा । अमेरिकाको राष्ट्रिय फुटबल टोली फिफा विश्वकप कतार २०२२ को लागि बिहीबार कतार आइपुगेको छ। प्रतियोगिता सुरु हुनुभन्दा दश दिनअघि अमेरिकी खेलाडीहरू कतार आइपुगेका हुन् । यससँगै विश्वकपका लागि कतार आइपुग्ने अमेरिका पहिलो....पुरा पढ्नुहोस्
ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा, कति गोलले हार्यो भारत ?
काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको....पुरा पढ्नुहोस्
