आज १५ अङ्कले घट्यो सेयर बजार, पाँच समूहमा उच्च गिरावट
२०८३ भदौ २४ काठमाडौँ । सेयर बजारमा आज बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो । आज कुल १९२ कम्पनीको सेयर मूल्य....पुरा पढ्नुहोस्
भोटेकोशी बाढीपीडितलाई फरवार्ड फाइनान्सले दियो ३० लाख सहयाेग
काठमाडौं । भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पीडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा....पुरा पढ्नुहोस्
सिटिजन्स बैँकद्वारा बाढीपीडितकाे लागि २ करोड २२ लाख आर्थिक सहयोग प्रदान
काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको उद्वार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग प्रदान गरेको....पुरा पढ्नुहोस्
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न
२०८३ भदौ १४ काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गर्दै सेयरधनीहरूलाई....पुरा पढ्नुहोस्
नाडा अटो शो सुरु : यस्ता छन् प्रदर्शनीमा रहेका चार पाङ्ग्रेहरू
२०८३ भदौ ९ काठमाडौँ । अटोमोबाइल प्रदर्शनीको अठारौँ संस्करणको नाडा अटो शो २०२६ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन....पुरा पढ्नुहोस्
चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच भेटघाट हुँदै
ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपालभरका ब्याट्री आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुने भएको छ। चीनबाट नेपालमा ब्याट्री तथा विद्युतीय सामग्रीको....पुरा पढ्नुहोस्
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, गभर्नर पाैडेलले गरे उद्घाटन
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको छ । बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच समुद्घाटन गरेका....पुरा पढ्नुहोस्
ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।....पुरा पढ्नुहोस्
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा तराईका २२ जिल्लाका लागि ३६ जना प्राविधिक जनशक्ति माग
२०८३ भदौ ४ काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लाका स्थानीय तहमा कार्यान्वयन भइरहेको कार्यक्रमका लागि सेवा करारमा जनशक्ति माग गरेको छ। केन्द्रले २०८३ बिहीबार सार्वजनिक सूचना....पुरा पढ्नुहोस्
अटोमोबाइल क्षेत्रमा विशेष उत्सव : नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० स्टल रहने
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको....पुरा पढ्नुहोस्
