भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

२०८३ साउन ३१ काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको....पुरा पढ्नुहोस्

कर्णाली अटोमोबाइल्स एशोसिएशनको चौथो साधारणसभा सम्पन्न

२०८३ साउन ३१, सुर्खेत । कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको चौथो साधारणसभाले इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ  कार्यसमिति चयन गरेको छ। एशोसिएशनको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल चयन भएका छन्। त्यस्तै, महासचिवमा सैयद....पुरा पढ्नुहोस्

कुमारी बैंकले दियाे परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा दाबी रकम

दाङ । कुमारी बैंकको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ। खुमा पौडेलका श्रीमानको दुःखद दुर्घटनाजन्य निधनपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया....पुरा पढ्नुहोस्

गण्डकी प्रदेशले बनायो घरेलु रक्सीको कानुन, संघले भने तोकेन अन्तः शुल्कको दर

२०८३ साउन २७ पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि ऐन र नियमावली तयार गरेको छ । याे अघिल्लो वर्ष नै प्रदेश सभाबाट ऐन पारित भएको थियो । उक्त....पुरा पढ्नुहोस्

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

२०८३ साउन २६ काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आज देखि (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । एक्स्पोको मंगलबार प्रहरी....पुरा पढ्नुहोस्

अण्डाको मूल्यमा फेरि वृद्धि

  २०८३ साउन २६ चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३०....पुरा पढ्नुहोस्

काठमाडाैंमा चर्कियाे लघुवित्त पीडितहरुको संयुक्त आन्दोलन

काठमाडौँ, साउन २५ गते । लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुरहरुले काठमाडौंस्थित शान्ति बाटिकामा संयुक्त आन्दोलन गरेका छन् । आन्दोलनमा आन्दोलनकारीहरूले सरकारलाई पटकपटक आफ्नो मागपत्र राख्दै आउँदा पनि सरकारले सुनुवाई नगरेको भन्दै आक्रोश....पुरा पढ्नुहोस्

आइएमई खल्तीले ल्यायाे डिम्याट र मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर

काठमाडौँ, साउन १४ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खल्ती  मार्फत डिम्याट तथा....पुरा पढ्नुहोस्

साउदीबाट टिक्मोमार्फत् आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

काठमाडौं, ११ साउन । साउदीबाट टिक्मो मार्फत् आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक....पुरा पढ्नुहोस्

मधेसका तत्कालीन अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ३९ करोड बढी भ्रष्टाचार गरेको आरोपमा आयोगले मन्त्री साहसहित तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर,....पुरा पढ्नुहोस्