उपत्यकाबाट सबै जिल्लाका नागरिकताको प्रतिलिपि पाउने, कुन प्रदेशको कहाँ ?
२०८३ कात्तिक ११ काठमाडौं । अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकलाई सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको....पुरा पढ्नुहोस्
नेपालले जलवायु परिवर्तनकाे असरकाे क्षतिपूर्ती पाउनु पर्छ
भोटेकोसीले निम्त्याएको विपद् विशुद्ध प्राकृतिक विपद् मात्र होइन । यो मूलतः जलवायु विपद् हो । विश्वका अति औद्योगिक तथा औद्योगिक देशहरूले हर सेकेण्ड अतिहानिकारक ग्यास कार्वनडायोक्साइड उत्सर्जन गरिहन्छन् । कार्वन उत्सर्जनले वायुमण्डलमा हरेक वर्ष....पुरा पढ्नुहोस्
२०८३ दलीय किचलो अन्त्य गरी सुशासनको वर्ष बनोस्
२०८२ साल हामीबाट बिदा भएको छ । संसदमा कुनै पनि दलको बहुमत नहुँदा सिर्जित दलीय किचलो, अस्थिर सरकार, दलीय सिण्डिकेट तथा जनतामा हदैसम्मको निराशा र वर्षको मध्यतिर जेनजी आन्दोलनमा अभिव्यक्त आक्रोश तथा अन्तरिम सरकार....पुरा पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरण फासफुस नहोस्
अमेरिकाको सपना देखाएर नक्कली भुटानी शरणार्थीको नाममा अहिले प्रहरी अनुसन्धानको क्रममा छ । अनुसन्धानका क्रममा पक्राउ परेका बयान र प्रमाणका आधारमा प्रहरीले धमाधम सो प्रकरणमा मुछिएकाहरुलाई पक्राउ पुर्जी काट्न थालेको छ । सो प्रकरणमा....पुरा पढ्नुहोस्
बलिदान गरेर भए पनि देश बचाउनु पर्छ !
नेपालमा कृयाशील आफूलाई कम्युनिस्ट भन्न रुचाउने दलहरुको अग्निपरिक्षा फेरि सुरु भएको छ । संसदमा नरहेका कम्युनिस्ट पार्टीहरु त यसैपनि एमसीसीको विरुद्धको जीवनमरणको आन्दोलनमा छन् नै । उनीहरुप्रति जनताको सहानुभूती र समर्थन छ । संख्यामा....पुरा पढ्नुहोस्
एमसीसी रोक्ने सभामुखलाई जनताले सलाम गर्नेछन् !
काठमाडौँ । नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध हात धोएर लागेको छ । आफूले कारवाही गरेका आफ्ना पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई पदको थमौती गरिदिएको आरोपमा केपी ओली सभामुख सापकोटाप्रति रुष्ट भएका हुन् ।....पुरा पढ्नुहोस्
कालापानी क्षेत्रमा जनगणना नगरेर आफ्नो कमजोरी देखाउन हुँदैन
काठमाडौं । भारतले हडपेको नेपाली भूमी दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा यसपटक हुन गइरहेको जनगणनामा त्यहाँका जनताको गणना नहुने समाचारले स्वाभिमानी नेपालीका मन दुखेको छ । असुरक्षाका कारण ती स्थानहरुमा जनगणना गर्न नसकिएको....पुरा पढ्नुहोस्
भारतीय हेपाहा प्रवृतिको शसक्त प्रतिरोध गरी जयसिंह धामीलाई न्याय दिलाऔं
भारतीय शासक वर्ग नेपालीहरुका लागि मुटुको किला हो । जुन किलो बिझेको छ र झक्न निकै गाह्रो भइरहेको छ । व्यापार गर्ने नाममा भारत पसेको बेलायती साम्राज्यवादले झण्डै २ सय वर्षसम्म भारतमाथी शासन गर्यो....पुरा पढ्नुहोस्
भारतीय हस्तक्षेप र अतिक्रमणको शसक्त प्रतिरोध गरौं
भारतले भर्खर सार्वजनिक गरेको भारतको नक्सामा नेपालको लिपुलेक, लिम्पियिाधुरा र कालापानी भारतमा रहेको देखाएपछि नेपालका देशभक्ति नेपालीहरुले आज देशभर भारतीय साम्राज्यवादको हस्तक्षेप र अतिक्रमणको कडा शब्दमा विरोध जनाएका छन् । विभिन्न राजनीतिक पार्टी र....पुरा पढ्नुहोस्
श्रष्टाहरुसित डराउने व्यवस्था धेरैदिन टिक्दैन
वरिष्ठ माक्र्सवादी लेखक, पत्रकार तथा साहित्यकार खेम थपलिया सोमबार रिहा भएका छन् । सरकारद्धारा प्रतिबन्ध लगाइएको विप्लव नेकपालाई सहयोग पुग्नेगरी सामाग्री प्रकाशन गरेको अभियोगमा थपलियालाई शसस्त्र प्रहरीले १७ दिन अगाडी काठमाडौंको बागबजारबाट गिरफ्तार गरेको....पुरा पढ्नुहोस्
