विद्यार्थीहरुले गरे आयल निगम घेराउ
२०८३ भदौ २६ काठमाडौँ। खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थीहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन....पुरा पढ्नुहोस्
जवाफमा क्यानडाले पनि अमेरिकामाथि उल्टै लगायाे ५० प्रतिशत कर
काठमाडौं । विश्वमा पुनः एकपटक व्यापार युद्ध सुरु भएको छ। यसैबेला अमेरिका र क्यानाडाबीचको तनाव उत्कर्षमा पुगेको छ। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथि अमेरिकासँग भेदभाव गरेको आरोप लगाउँदै यसै महिनाको अन्त्यमा क्यानेडियन सामानहरूमा....पुरा पढ्नुहोस्
जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ? : प्रचण्ड
२०८३भदौ २४ गत वर्षको भदौ२४ को घटनाको स्मरणमा संयोजक प्रचण्डले बुधबार विज्ञप्ती जारी गर्दै गत वर्ष जेनजीले जुन माग लिएर प्रदर्शन गरेका थिए त्यो अझै पूरा नभएको बताएका हुन्। भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित....पुरा पढ्नुहोस्
जेनजी दिवसको कार्यक्रमले सहिद र घाइतेको अपमान : क्रान्तिशिखा
२०८३ भदौ २३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर आपत्ति जनाएकी छन् । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गरिएको कार्यक्रमले सहिद र....पुरा पढ्नुहोस्
नेपालमा जेन्जी विद्रोहको एक वर्ष
२०८३ भदौ २३, काठमाडौं २०८२ सालको भाद्र २३ गते युवाहरूको जमात सिंहदरवार र यसका आङ्गिक निकायहरूका अगाडि विरोध प्रदर्शनमा निस्कियो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सुरूमा केटाकेटीको खेल सम्झिए । त्यसो त....पुरा पढ्नुहोस्
कांग्रेस विभाजन जाेगाउन अर्जुननरसिंह केसीले ल्याए ५ बुँदे प्रस्ताव
काठमाडौँ । कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको विवाद अन्त्य गर्न आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पाँच बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनको परिधिभित्र रहेर दुवै कार्यसम्पादन समितिलाई एकीकृत गर्नेदेखि १५औं महाधिवेशनको मिति....पुरा पढ्नुहोस्
जलवायु परिवर्तनकाे सवाल : औद्योगिक राष्ट्रहरूले नेपालाई क्षतिपूर्ति दिनुपर्नेमा शंकर पोखरेलको जोड
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका....पुरा पढ्नुहोस्
लुम्बिनीमा सरकार बनाउन सहभागी भएकाे भन्दै जसपाका चार प्रदेशसभा सदस्य लगायत निष्कासित
काठमाडौँ । जसपाले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१)....पुरा पढ्नुहोस्
गाैरा पर्व र कृष्ण जन्माष्टमीकाे अवसरमा संयाेजक दाहालले दिए शुभकामना
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पदाको संरक्षण र पुस्तान्तरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र सभ्यताको जीवन्त प्रतीक गौरा पर्व तथा कृष्ण जन्माष्टमीको....पुरा पढ्नुहोस्
कांग्रेसका सांसद खड्का संसद्को सभाकक्षमै ढले, यस्ताे छ कारण
काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके....पुरा पढ्नुहोस्
