एभरेस्ट स्कूलका शिक्षक, कर्मचारी र विद्यार्थीद्धारा बाढीपीडितलाई ९ लाख सहयोग
भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कूलले संयुक्त रुपमा हालैको विनासकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन् । जिल्ला प्याव्सन भक्तपुरले स्कूललाई....पुरा पढ्नुहोस्
सहिद लखन गाउँपालिकाले विपन्न विद्यार्थीलाई आवाससहित शिक्षा दिने
भाद्र ९, गोरखा । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिद लखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ। आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित....पुरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक....पुरा पढ्नुहोस्
उत्तर पुस्तिका सच्याएर छोरीलाई पास गराउने लोक सेवाका अधिकृत शाही दोषी ठहर
काठमाडौं । उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा.खुसीप्रसाद थारुको इजलासले....पुरा पढ्नुहोस्
निजी विद्यालय नियन्त्रण गर्दै बालेन, मागे ११ कक्षाको प्रस्तावित शुल्क
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गत सञ्चालित सबै संस्थागत (निजी/प्राइभेट) विद्यालयहरूलाई कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको छ । महानगरले विद्यालय व्यवस्थापन समितिको निणर्यसहित शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना....पुरा पढ्नुहोस्
बालेनले रोकेको शैक्षिक मेला असार ८ देखि चालु हुने
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो....पुरा पढ्नुहोस्
शिक्षक खोज्न जाँदा र शैक्षिक रचनाहरु
वि.सं. १९९१ फाल्गुन २० गतेका दिन काभ्रेको बनेपामा जन्मेका आशाकाजी सेवकद्वारा लिखित ‘शिक्षक खोज्न जाँदा र शैक्षिक रचनाहरु’ नामक लेख सङ्ग्रह २०५४ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र शिक्षक खोज्न जाँदा, विद्यालय कस्तो....पुरा पढ्नुहोस्
समृद्धि स्कूलले अन्तरविद्यालय कोडिङ्ग प्रतियोगिताको सह-आयोजना गर्दै
काठमाडौं । समृद्धि स्कूल अन्तर्गतको काठमाडौं बिजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स Nepal STEM Alliance एनएसएबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजित कार्यक्रममा समृद्धि स्कुल....पुरा पढ्नुहोस्
हस्त केसीद्वारा लिखित ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ नामक पुस्तक प्रकाशित
काठमाडौं । वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा लिखित ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ नामक पुस्तक प्रकाशन भएको छ । गहन र दार्शनिक सो कृति काठमाडौं बागबजारस्थित भुँडीपुराण....पुरा पढ्नुहोस्
दाङको गढवामा मनाइयो ५८औं बालदिवस, स्वास्थ्य मन्त्री र पालिका प्रमुखले के भने ?
भालुबाङ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा दाङको गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामग्री प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’....पुरा पढ्नुहोस्
