तारकेश्वर नपाले ७८ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई गर्यो सम्मान

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको आयोजनामा २०७८ मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन,....पुरा पढ्नुहोस्

अनुसन्धानकर्ता घिसिङको ‘भाषण कला’ पुस्तक सार्वजनिक

काठमाडौं । अनुसन्धानकर्ता, शिक्षक, लेखक एवम् सम्पादक राम घिसिङको ‘भाषण कला’ पुस्तक सार्वजनिक भएको छ । यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयवस्तु समावेश गरिएको छ । पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्ययन....पुरा पढ्नुहोस्

रत्नराज्य क्याम्पसको एमए तहमा नेपाल भाषामा पनि पढाई हुने

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आइतबारबाट विधिवत रुपमा एमए तहमा नेपाल भाषामा पढाई शुरू भएको छ । शुक्रबार भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको सुभारम्भ गरे । सो अवसरमा भएको कार्यक्रममा....पुरा पढ्नुहोस्

सबै धर्ममा रहेका अन्धविश्वास हटाएर संस्कृतिलाई सफा बनाउनु पर्दछ

संस्कृति मानिसको अंग हो । संस्कृति बिना मानिस, मानिस नै रहँदैन । तर धर्मबिना मानिस, मानिस हुन र रहन सक्छ । यो चाडपर्वहरुको बहस चल्ने समय हो । त्यसकारण संस्कृतिको बारेमा केही बोल्नु पर्ने....पुरा पढ्नुहोस्

शिक्षा क्षेत्रका विकृति र मेडिकल माफिया विरुद्ध क्रान्तिकारीको प्रदर्शन

हेमन्त वली, साउन १६ । घोराही । नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनि श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् । सो संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य....पुरा पढ्नुहोस्

स्वास्थ्य मापदण्ड पालनागरि विद्यालय खोल्ने तयारी

सुशान्त न्यापाने । काठमाडौंको तारकेश्वर नगरपालिका भित्रका विद्यालयहरु भोलिदेखि खुल्ने भएका छन् । आज तारकेश्वर नगर प्याव्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्यका सबै मापदण्डहरु पुरा गरिएको जानकारी दिइएको छ....पुरा पढ्नुहोस्

जनशक्ति निर्माणमा समृद्धि सिस्को नेटवर्किङ्ग

काठमाडौंमा अवस्थित समृद्धि स्कूल/कलेजले सूचना तथा सञ्चार प्रविधिसँग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं बिजनेस क्याम्पस अन्तर्गत अध्यापन गराइने विसिए र बिबिएस कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील....पुरा पढ्नुहोस्

कोरोना कहरमा बच्चाको पढाई कसरी चलाउने ?

 काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र अहिले विद्यालय खोल्ने र खोल्नुहुन्न भन्ने विषयमा केही विचारहरु आइरहेका छन् । यसबारेमा विचार राख्ने कोशिस गर्दैछु । नेपालमा कोरोना महामारीको संक्रमण चिसो मौसमका कारण तत्काल घट्ने अवस्था देखिन्न । अझै....पुरा पढ्नुहोस्

क्रान्तिकारीले बुझायो CTEVTलाई मागपत्र

बिद्रोही नेकपा निकट रहेको अखिल क्रान्तीकारी CTEVT उपत्यका जिल्ला समितिले प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद(CTEVT)लाई मागपत्र बुझाएको छ। CTEVT द्दारा पढाई हुने डिप्लोमा र प्री-डिप्लोमाका कार्यक्रमहरुमा शैक्षिक सत्र २०७७/७८ का लागी आब्हान गरिएको....पुरा पढ्नुहोस्

अखिल क्रान्तिकारीद्वारा रक्तदान सम्पन्न

काठमाण्डौ / अखिल क्रान्तिकारी CTEVT उपत्यका जिल्ला र पोखरा बिस्वबिद्यालय क्षेत्रीय समन्वय समितिको संयुक्त आयोजनामा केन्द्रिय रक्त संकलन केन्द्र कालिमाटी, सोल्टीमोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना भाइरस (कोभिड १९) ले गर्दा देशै भरी....पुरा पढ्नुहोस्