विद्यार्थी लुटिने, माफिया पोस्ने निर्णय तत्काल खारेज गरः क्रान्तिकारी
क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालय मातहतका क्याम्पस र नियमित अध्ययनरत विद्यार्थीहरुको मात्रै परिक्षा लिने भनि गरेको निर्णयको विरोध गरेको छ । सो संगठनले नियमित र पुनःपरिक्षावाला गरी समानरुपमा सबैले परिक्षा....पुरा पढ्नुहोस्
लकडाउनमा पनि विद्यार्थीबाट शुल्क लिएको विरोधमा प्रदर्शन
असार २१, बुटवल । निजी तथा सामुदायिक बिद्यालयले बन्दाबन्दी समयको शुल्क असुली गरेको विरोधमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो र अभिभावकले संयुक्तरुपमा विरोध गरेका छन् । विरोध कार्यक्रममा बन्दाबन्दीको समयमा र अनलाइन शिक्षाको नाममा विद्यार्थी....पुरा पढ्नुहोस्
अनलाइन कक्षाको नाममा विद्यार्थीसित शूल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्ने चेतावनी
२०७७ असार १६ गते काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शूल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले लकडाउनकै....पुरा पढ्नुहोस्
प्राविधिक शिक्षाबिना आर्थिकस्तर बृद्धि गर्न कठिन छ
देशको समग्र विकासको लागि र उच्चस्तरको सामाजिक र पारिवारिक सम्मानका साथ अलग पहिचान बनाउन र उज्वल भविष्य निर्माण गर्न गुणस्तरीय शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । त्यसमध्यमा प्राविधिक शिक्षा एउटा प्रमुख आधार स्तम्भ हो भन्ने....पुरा पढ्नुहोस्
लकडाउनमा पनि नेपालभाषाको अनलाइन कक्षा सञ्चालनमा
काठमाडौं । काठमाडैंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा हाल बि.ए प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको भाषा विज्ञान र नेपाल भाषा साहित्य इतिहास विषयको अनलाइन कक्षा लकडाउन शुरु भएको छ । सम्भवतः देशमा लकडाउन घोषणा पश्चात यो नै....पुरा पढ्नुहोस्
मातृभाषा दिवसको अवसरमा अभियन्ताहरुलाई सम्मान गरिने
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भाषा अभियन्तालाई सम्मान गरिने भएको छ । काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा नेपाल (नेवारी) भाषा विषय पुनःस्थापना गरी कक्षा सञ्चालन गराउन सफल भएका नेपाल भाषा अभियन्ताहरुलाई एक कार्यक्रमको आयोजना....पुरा पढ्नुहोस्
मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा विप्लवको समर्थन
नारायणगढस्थित चितवन मेडिकल कलेजका विद्यार्थीले अघि बढाएको आन्दोलनप्रति विप्लव नेकपाले ऐक्यबद्धता जनाएको छ । सो पार्टीको चितवन जिल्ला कमिटीले आइतबार विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेज (सीएमसी) को होस्टेलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति....पुरा पढ्नुहोस्
प्रकाश चन्द भन्छन्, ‘अब गोविन्द केसीसित हाम्रो सहकार्य हुन्छ’
काठमाडौं । चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले न्युनेटर हरिस बसुरुदिन बिस्तारै परिपक्क हँुदै जान थालेको बताएका छन् । मेडिकल शिक्षाका नाममा भइरहेको आन्दोलन दवाउन र विगतमा भएका सहमति–सम्झौता कार्यान्वयन गर्नुको साटो हरिसले....पुरा पढ्नुहोस्
सामाजिक सञ्जाल र मिडियामा आत्महत्याका घटनालाई प्राथमिकता दिनु हुँदैन
नेपालमा आत्महत्याको क्रम दिनानुदिन बढ्दैछ । यसले कुनैदिन अझ विकराल रुप लिने खतरापनि त्यत्तिकै छ । सामान्यतया विभिन्न नकारात्मक कुराहरुलाई मनमा लिएर संसारमा बाँच्नुको औचित्य नदेखि आफैले आफैलाई हत्या गर्नुलाई आत्महत्या भन्ने गरिन्छ ।....पुरा पढ्नुहोस्
चलचित्रमा बमले गाडी उडाएको दृश्य कसरी बनाइन्छ होला ?
चलचित्रमा देखिने सबै दृश्यहरु के मानिसले कलाको रुपमै गर्न सम्भव छ त ? छैन । झण्डै २ देखि ३ घन्टाको चलचित्रको समयमा मानिसको जीवनमा अनेक र अनौठा घटनाहरु हुन्छन् । तर सबै घटनाहरुलाई कलाकोरुपमा....पुरा पढ्नुहोस्
