गोरखा मोडल स्कूल देउखुरी प्रथम

लमही, दाङ गोरखा ग्रुपद्वारा सञ्चालित लमहीमा रहेको गोरखा मोडल सेकेन्डरी स्कूल राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएकोे कक्षा १२ को परीक्षामा देउखुरी प्रथम भएको छ । विद्यालयबाट जम्मा २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा....पुरा पढ्नुहोस्

शैक्षिक संस्थामा कालो ब्यानर, यस्तो छ कारण

अखिल (क्रान्तिकारी)ले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पालगायत विभिन्न जिल्लामा एकसाथ ७ नीजि शैक्षिक संस्तामा कालो ब्यानर टाँगेको छ । शिक्षामा भएको माफियाकरणको विरुद्ध विरोधस्वरुप ब्यानर टागिँएको सो संगठनले जनाएको छ । माफियाहरुलाई सामाजिक बहिष्कार....पुरा पढ्नुहोस्

सल्यान रागेचौरमा बाली विज्ञान पढाइदै !

साउन १०, सल्यान । सल्यानको रागेचौरमा यो बर्ष देखि वाली विज्ञान पढाइ हुने भएको छ । गाउँपालिकाको केन्द्रमा रहेको जनता माध्यमिक विद्यालयमा (कक्षा ९–१२) जेटिए तहको प्राविधिक धारको शिक्षण हुने भएको हो । शैक्षिक....पुरा पढ्नुहोस्

६३ हजार विद्यार्थी पढ्न विदेश जाँदै,पढाईका नाममा अधिकांश उतै बस्छन्

काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष....पुरा पढ्नुहोस्

एसईई नतिजा विवादः शिक्षाका हाकिमकै छोराको प्रश्नपत्र साटिएको आशंका

काठमाडौं,असार २२ । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ । राष्ट्रिय परीक्षा बोर्डले....पुरा पढ्नुहोस्

उत्कृष्टलाई फेल गराई आफ्नालाई पास, १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको पनि भेटिएको समाचार नयाँपत्रिकामा....पुरा पढ्नुहोस्

कक्षा १० को परिक्षाफल प्रकाशित, कति पास भए ?

सानोठिमी । कक्षा १० को परिक्षाफल आज प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको जनाएको छ । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वजनिक....पुरा पढ्नुहोस्

त्रिविबाट उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ समेत खरिद–बिक्री हुने गरेको खुलासा

त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एकजना कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको....पुरा पढ्नुहोस्

विप्लव नेकपाका शिक्षकका अध्यक्षमाथि कारवाही, यस्तो छ कारण

विप्लव नेतृत्वको नेकपा अछाम जिल्लाले आफ्नो वर्गप्रति घातक कार्यगरेको ठहर गर्दै अखिल नेपाल शिक्षक संगठन अछामका अध्यक्ष मनबहादुर वयकलाई कारवाही गरेको छ । सो पार्टीका अछाम सेक्रेटरी जयसिंहले एक विज्ञप्ति मार्फत दलाल सरकारको मतियार....पुरा पढ्नुहोस्

भाषा पढ्ने नाममा रोजगारीमा जाने बढेपछि नो अब्जेक्सन लेटर दिन रोकियो

भाषा अध्ययनको बहानामा रोजगारीका लागि बिदेसिने नेपाली युवाको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ । ‘श्रमबाट जापान जानुपर्ने वर्ग....पुरा पढ्नुहोस्