विद्यालय भवन बनाउने पैसा बिल मिलाएर प्रअको खातामा

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारीको नेपाने माध्यमिक विद्यालयले भवन मर्मतका लागि पाएको १६ लाख रुपैयाँ हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका छन् । आव २०७२,७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले भवन मर्मतका लागि दिएको १६....पुरा पढ्नुहोस्

गिरफ्तार नेता छुटाउन विप्लव निकट विद्यार्थीले घोषणा गरे संघर्षका कार्यक्रम

विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सरकारले आफू समर्थक पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न आरोपमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले आज एक....पुरा पढ्नुहोस्

विद्यार्थीलाई दिइने यातना र क्यान्टिनमा खुवाइने जंकफुड विरूद्ध चेतावनी

शैक्षिक क्षेत्रमा भएको विकृति र विसंगति विरुद्ध अखिल क्रान्तिकारीको नेतृत्वमा कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा विद्यार्थीहरुले कालो ब्यानर टाँसेर सांकेतिक विरोध जनाएका छन् । बिगतमा भएको सहमति कार्यवन्यन गर्नुपर्ने,सिटिईभिटी अन्तर्गतका नियावली पालना गरी कलेज संचालन....पुरा पढ्नुहोस्

गफ मात्रै ‘गाउँगाउँमा सिंहदरबार’, शैक्षिक अधिकार केन्द्रमै सिमित

ओलीको सरकार गठन भएयता विभिन्न कानुनको संशोधन तथा ऐनले स्थानीय सरकारको अधिकार संकुचित गरेको छ । स्थानीय तह निर्वाचनमा दलहरूले ‘गाउँगाउँमा सिंहदरबार,’ ‘जनताको घरदैलोमा सरकार’लगायत नारा अघि सारेका थिए । उनीहरूको दाबी थियो– स्थानीय सरकार गठनसँगै....पुरा पढ्नुहोस्

फेसबुकको दुरुपयोग बढ्यो, नाङ्गो तस्विर र भिडियो राखेर धम्की

च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने....पुरा पढ्नुहोस्

गिरफ्तार छात्रा सपना मगरलाई नछोडे कडा संघर्ष गछौंः क्रान्तिकारी

काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा सपना मगरलाई शनिबार प्रहरीले गिरफ्तार गरेको छ । उनको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी) ले आपति जनाउँदै २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ । राजनीतिक आस्था र कुनै पनि संगठनको....पुरा पढ्नुहोस्

बालुवाटार जग्गा प्रकरण र एनेसल करछली विरुद्ध प्रदर्शन, ४ नेता पक्राउ

काठमाडौं । बालुवाटारमा सरकारी जग्गा कब्जा र एनसेलको करछली विरुद्ध विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बालुवाटरको सरकारी जग्गा कब्जाबारे छानविन गरी दोषीमाथि कारवाहीको माग र एनसेललाई कर....पुरा पढ्नुहोस्

भोलीको शैक्षिक हड्ताल फिर्ता, अन्य नेता नछोडे फेरि संघर्ष गर्छौंः क्रान्तिकारी

काठमाडौं । विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले भोलि जेठ ५ गतेका लागि आयोजना गरेको शैक्षिक आम हड्ताल फिर्ता लिएको छ । क्रान्तिकारीका अध्यक्ष रिचिन्जिबी ढकाललाई गिरफ्तार गरेको विरोधमा उनको रिहाइको माग राख्दै शैक्षिक सस्था....पुरा पढ्नुहोस्

विद्यार्थी नेता पक्राउ गरिएकोमा ११ संगठनद्धारा भ्रत्सना

११ विद्यार्थी संगठनको आयोजनामा भइरहेको ‘५५औं विद्यार्थी एकता दिवस तथा विरोधसभा’ स्थल शान्ति बाटिकाबाट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु प्रेम शाही, मदन चन्द र नरेश्वर वुमीलाई गिरफ्तार गरिएकोप्रति भ्रत्सना गरेका छन् । ती विद्यार्थि संगठनले....पुरा पढ्नुहोस्

शिक्षा र स्वास्थ्यका माफियालाई रत्नपार्कमा ल्याएर पछार्छौंः विद्यार्थी नेताहरु

काठमाडौं । ५५औं विद्यर्थी दिवसको सन्दर्भमा राजधानीमा भएको विरोध सभामा बोल्ने विद्यार्थी नेताहरुले सरकारले एकपछि अर्को फासिवाद लाद्न खोजेको र त्यसविरुद्ध आगो दन्काउने चेतावनी दिएका छन् । नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले वर्तमान सरकारले संविधान....पुरा पढ्नुहोस्