कर्णालीमा नेकपाबाट ३ जना मन्त्री नियुक्त
२०८३ भदौ ११ सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र....पुरा पढ्नुहोस्
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
२०८३ भदौ ९ दाङ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त....पुरा पढ्नुहोस्
घण्टी सरकारको विश्वास घट्दै गइरहेको रास्वपाकै सांसद सिंहकाे भनाइ
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय देशमा हिंसा र अराजकता बढिरहेको बताएका छन् । सोमबार (भदौ ८) प्रतिनिधिसभा बैठकमा उनले यस्ता घटनाले सरकारको प्रभावकारिता र विश्वसनीयता....पुरा पढ्नुहोस्
किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी छोडेको हुँ : रवि लामिछाने
काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी छोडेको बताएका छन् । आइतबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा लामिछानेले २१ सिटे दलको नेताका रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको....पुरा पढ्नुहोस्
रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको झलनाथ खनालकाे आरोप
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन्। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै....पुरा पढ्नुहोस्
बालेनले जेनजी आन्दोलनको बद्नाम गरे, हामी फेरि सडकमा जान्छौं : अभियान्ता रविकिरण हमाल
काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान,....पुरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
२०८३ भदौ ३ कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।....पुरा पढ्नुहोस्
पत्रकार श्रेष्ठलाई पुन: पक्राउ गर्न जिल्ला अदालत, ललितपुरले दिएन अनुमति
काठमाडाैं । जनआस्था मिडियाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ । उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि सोमबार जिल्ला....पुरा पढ्नुहोस्
जनताले सिटामोल खान नपाउँदा मन्त्री भने रूघा लाग्नासाथ हेलिकप्टर चढेर हिँड्ने ? : पूर्वमन्त्री पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न प्रश्नहरूको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद् व्यवस्थापन, बजारमा देखिएका....पुरा पढ्नुहोस्
जनआस्थाका सम्पादक श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने विद्यमानता नदेखिएको अदालतकाे भनाइ
काठमाडौं । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने विद्यमानता नदेखिएको बताएको छ । सर्वोच्चमा भएको दुईतर्फी सुनुवाइपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो परमादेश दिएको हो।....पुरा पढ्नुहोस्
