वामपन्थी एकता र सहकार्यको प्रयासमा छौँः वर्षमान पुन

२o८३ साउन ३० नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पुर्व अर्थमन्त्री वर्षमा पुन अनन्तले समाजवादले मात्र मुलुकलाई निकास दिने बताए । वर्तमान राजनीतिक परिस्थिति झन पेचिलो बन्दै गएकाले वामपन्थी शक्तिहरू बिचको एकता र....पुरा पढ्नुहोस्

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

 २०८३ साउन ३० काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज....पुरा पढ्नुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको आज शपथ ग्रहण 

२०८३ साउन २९, काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री  हुनुभएको । नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले  सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी....पुरा पढ्नुहोस्

हिरासतमा रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएपछि भन्दै कानुन व्यवसायीद्वारा विरोध

काठमाडौँ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन (नेबाए), मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका सदस्य सचिव अधिवक्ता....पुरा पढ्नुहोस्

पार्टी एकताका लागि देउवाले गरे आव्हान 

पार्टी एकताका लागि देउवाले गरे आव्हान 

२०८३ साउन २८ काठमाडौं । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ऐयरपोटमा भव्य स्वागत गरिएको छ ।  करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले समर्थकहरुलाई सम्बोधन गर्दै एकताको आह्वान गरेका हुन्। आफू शक्ति प्राप्त गर्न नभई....पुरा पढ्नुहोस्

नेपाली कम्युनिष्ट पार्टी दाङले टुङ्ग्यायाे पालिका समितिको जिम्मेवारी, चाैधरी बने तुलसीपुरकाे इन्चार्ज

घाेराही २६ साउन । नेपाली कम्युनिष्ट पाटी(नेकपा) दाङले जिल्लाका क्षेत्रीय समिति र पालिका समितिको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा जिल्ला पार्टी कार्यालयको गत साउन १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्लाका सम्पूर्ण....पुरा पढ्नुहोस्

हर्मुज खाेल्न इरानले अमेरिकासँग राख्याे ६ सर्त, पश्चिम एसियामा छाउला शान्ति ?

काठमाडौं । इरानले अमेरिकासँग ६ सर्त राखेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगेर जोल्गाद्रले अमेरिकाले आफ्ना छवटा माग पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने बताएका छन् । बीबीसी फारसीका अनुसार, इरानले....पुरा पढ्नुहोस्

रमेश प्रसाईंको अभिव्यक्तिपछि रिसाए अमरेश सिंह, प्रसाईंले मागे माफी

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ । छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गरेको ‘सैन्यीकरण’....पुरा पढ्नुहोस्

प्रम बालेन र सांसदहरूले अबदेखि कालाे चस्मा लगाउन नपाउने

काठमाडाैं । अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आ-आफ्नो....पुरा पढ्नुहोस्

बालेन सरकारकाे क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका....पुरा पढ्नुहोस्