रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु
२०८३ साउन १३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक आरम्भ भएको....पुरा पढ्नुहोस्
सुरुङ मार्गमा ओलीको नाम अङ्कित शिलालेख हटाइएको भन्दै एमालेको आपत्ति
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख हटाइएको भन्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले घोर आपत्ति जनाएको छ । नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतद्वारा जारी....पुरा पढ्नुहोस्
एमालेमा ओलीको विकल्प खोज्दै पूर्व विद्यार्थी नेताहरु
२०८३ साउन १० काठमाडौँ । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आह्वान गरेका छन् । ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले....पुरा पढ्नुहोस्
युक्रेनले आफ्नो जहाजमाथि हमला गरेको इरानको दाबी, दियाे बदला लिने कडा चेतावनी
काठमाडौं । रुस–युक्रेन युद्धका बीच इरानसँग पनि युक्रेनको तनाव बढेको छ । क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि युक्रेनले आक्रमण गरेको आरोप इरानले लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले इरानलाई अमेरिकी....पुरा पढ्नुहोस्
नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति, प्रदेशहरूमा नयाँ सरकार बन्दै
२०८३ साउन ९, काठमाडौं । नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भएको छ । प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमति पत्रमा प्रदेशसभामा....पुरा पढ्नुहोस्
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामाको घोषणा
२०८३ साउन ९ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गरेका हुन्। मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा....पुरा पढ्नुहोस्
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको दुर्व्यवहारको भर्त्सना
काठमाडौं । रास्वपा संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा....पुरा पढ्नुहोस्
शिक्षामन्त्री विरुद्ध ´नेपो बेबी मुर्दावाद’ नारा लगाउँदै युवाहरूको प्रदर्शन, केही पक्राउ
२०८३ साउन ७, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका हुन् । ‘नेपो बेबी मुर्दावाद’....पुरा पढ्नुहोस्
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
२०८३ साउन ७ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । वाम लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व कमरेड पुष्पलालको ४८औं स्मृति दिवसको सन्दर्भमा आज बिहान ....पुरा पढ्नुहोस्
प्रदेशमा नेकपा र एमाले सहकार्यमा नेताहरुको जोड
रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् । श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् । प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे....पुरा पढ्नुहोस्
