कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामाको घोषणा

   २०८३ साउन ९

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। उनी एमालेबाट मुख्यमन्त्री बनेका थीए ।

एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

यसमा तपाइको मत

अन्य समाचार