देउवा समूहले बिपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्न प्रकाशमानको संयोजकत्वमा बनायो समिति

  २०८३ साउन ३ गते काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले साउन ६ गते छुट्टै बिपी स्मृति दिवस मनाउँदै छ । आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर ६ गते आफूहरूले....पुरा पढ्नुहोस्

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए नेकपा संयोजक प्रचण्ड

काठमाडौं  l नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) श्रीलंकाको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। उनी आइतबार दिउँसो करिब १२ बजे काठमाडौं आइपुगेका हुन्। प्रचण्ड गत असार ३१ गते ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व....पुरा पढ्नुहोस्

विभाजनकाे संघारमा कांग्रेस, देउवा-खड्का पक्ष साउनभित्रै भेलाकाे तयारीमा जुट्याे

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्ष नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा शुक्रबार बसेको पूर्वपदाधिकारी बैठकले एकताको सम्भावना क्षीण भएको भन्दै नयाँ पार्टी गठनका लागि तयारी गर्ने निष्कर्ष निकालेको....पुरा पढ्नुहोस्

२५ दिनपछि छुटे एमाले नेता विष्णु पौडेल 

 २०८३ साउन १ गते काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो । पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ....पुरा पढ्नुहोस्

सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्न निर्देशन

साउन १, काठमाडौं । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण....पुरा पढ्नुहोस्

श्रीलंका पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

साउन १, काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको उद्घाटनसत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन....पुरा पढ्नुहोस्

एमाले नेता पौडेलविरूद्द २० करोड ९० लाखकाे बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभी अग्रवालसहित अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनको....पुरा पढ्नुहोस्

‘मधेशिया छौंडा’ प्रधानमन्त्री बनाउने कसम सम्झाउँदै महतोको प्रश्न–विश्वासघात किन ?

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सचिनुपर्ने चेतावनी दिएका छन्। सार्वजनिक वक्तव्य जारी गर्दै महतोले सरकारले....पुरा पढ्नुहोस्

शिक्षा अधिकृतमाथि मोबिल छर्किने घाेराही–१५ वडा सदस्य बुढाथोकी पक्राउ

घोराही । दाङकाे घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा....पुरा पढ्नुहोस्

बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहका सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र कार्यदलको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दलले बहसपत्र तयार गर्ने क्रममा सहभागी हुन नसक्ने बताएका छन् । कुन–कुन विषयमा....पुरा पढ्नुहोस्