बालेन्द्र नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको प्रचण्डकाे ठाेकुवा

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल....पुरा पढ्नुहोस्

विपक्षीलाई पेलेरै जान खोजेपछि कर्णाली प्रदेश बैठकमा हाेहल्ला, बैठक नै स्थगित

वीरेन्द्रनगर । कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । बिहीबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली....पुरा पढ्नुहोस्

१८ वर्ष नपुगेकालाई सदस्यता दिने विषयमा रास्वपाले आयोगसँग स्वीकार्यो गल्ती

काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको स्पष्ट पारेको छ।....पुरा पढ्नुहोस्

अमेरिकी षडयन्त्र चिर्दै आफू छिट्टै स्वदेश फर्कने शेख हसिनाकाे घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतले मृत्युदण्डको सजाय सुनाएको केही महिनापछि उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ७८ वर्षीया शेख....पुरा पढ्नुहोस्

रास्वपा पदाधिकारीमा बाहुन–क्षेत्रीकै बर्चस्व : पन्छाइए दलित, जनजाति र मधेशी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वको अनुहार लगभग प्रस्ट भएको छ । सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध हुँदा पदाधिकारीका बाँकी पदमा चुनाव भएको थियो । शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार महिला....पुरा पढ्नुहोस्

रास्वपा महाधिवेशनमा ८९० प्रतिनिधिले गरेनन् मतदान, यस्ताे छ कारण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ । चितवनको भरतपुरमा उपस्थित तीन हजार ८४९ प्रतिनिधिमध्ये दुई हजार ९५९ जनाले मात्र मतदान गरेका रास्वपाको केन्द्रीय निर्वाचन आयोगले....पुरा पढ्नुहोस्

खगेन्द्र सुनारमाथि कडा कारवाही गर्न कांग्रेस चितवनकाे माग, के बाेलेका थिए सुनारले ?

चितवन । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटनसत्रमा आमन्त्रित विशिष्ट अतिथिहरूप्रति गरिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ७ असारमा चितवनको गेस्टहाउस चौरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशन....पुरा पढ्नुहोस्

गुटगत मानसिकता र व्यक्ति-केन्द्रित सोचले संगठनात्मक एकतालाई चुनौती दियाे : लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा....पुरा पढ्नुहोस्

नेपालको नयाँ पुस्ता बालेनसँग डराउँदैन, बरू प्रतिष्पर्धा गर्न तयार छ– जेनजी अभियान्ता रविकिरण हमाल

काठमाडौं । नेपाल फ्युचर फोरम २०२६ मा बोल्दै जेनजी अगुवा रविकिरण हमालले नेपालको नयाँ पुस्ता कुनै व्यक्ति, शक्ति वा स्थापित संरचनासँग नडराएर परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताएका छन्। उनले लोकप्रिय व्यक्तित्वहरूसँग डराउने होइन,....पुरा पढ्नुहोस्

खराव स्वास्थ्य अवस्थाका कारण पूर्वसभामुख महरा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग

काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्। उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको....पुरा पढ्नुहोस्