अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द, फेरि मडारियाे युद्दकाे बादल
काठमाडौं । अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ । स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको शान्ति सम्झौता समारोह अनितम समयमा स्थगित भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन....पुरा पढ्नुहोस्
इरान र अमेरिका बीचको सम्झौताका ६ बुँदा सार्वजनिक, इरान बन्यो झन शक्तिशाली
काठमाडौं । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल....पुरा पढ्नुहोस्
अमेरिकी नाैसेनाको मुख्यालयमा इरानी सेनाकाे मिसाइल आक्रमण
काठमाडौं । इरानी सेनाले अमेरिकी नौ सेना ‘फिफ्थ फ्लीट’को मुख्यालयमा आक्रमण गरेको छ । रोयटर्सका अनुसार इरानले उक्त मुख्यालयमा हमला गरेको हो । उक्त मुख्यालय बहराइनको जुफैर जिल्लामा रहेको छ । मिसाइल तथा ड्रोनमार्फत....पुरा पढ्नुहोस्
इरान युद्धबाट हात झिक्दै ट्रम्प, विश्व महाशक्तिकाे ताज समाप्त
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरान युद्धबाट हात झिक्ने खुलासा गरेका छन् । उनले अमेरिका र इरानबीचको सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले....पुरा पढ्नुहोस्
‘ताइवानलाई हतियार दिन बन्द नगरे अमेरिकासित युद्ध हुन्छ’ भन्ने सीको चेतावनीपछि ट्रम्प चुपचाप
बेइजिङ । अमेरिकी राष्ट्रपति ट्रम्पसितको वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई हतियार दिन बन्द नगरे अमेरिका र चीनबिच युद्ध टाढा छैन भनी बोलेपछि ट्रम्प चुपचाप भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति सीले....पुरा पढ्नुहोस्
मार्क्सको २०८औं जन्मदिनमा हुने कार्यक्रमप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यवद्धता
काठमाडौं । आज विश्व सर्वहारा वर्गका महान् नेता, गुरु, मार्क्सवादका प्रवर्तक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविस्कारक, अतिरिक्त मूल्यको सिध्दान्तका सिध्दान्तकार एवं दोस्रो सहश्राब्दीका प्रथम पुरुष कार्ल मार्क्स जन्मिएको आज २०८औं वर्ष पुरा भएको छ....पुरा पढ्नुहोस्
इरानी हमलाबाट ध्वस्त सैन्य क्याम्पकाे तस्वीर लुकाइदिन ट्रम्पले गरे सेटलाइट कम्पनीसँग हारगुहार
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानले गरेको हमलामा क्षतिग्रस्त अमेरिकी सैन्य मुख्यालयहरूको सेटलाइट तस्बिरहरू विश्वबाट लुकाउने प्रयास गरेको दाबी सार्वजनिक भएको छ। रिपोर्टहरूका अनुसार, इरानले अमेरिकी सैन्य आधारहरूमाथि ठूलो हमला गरेपछिकाे क्षति....पुरा पढ्नुहोस्
इरानी हमलामा खाडीका ८ देशका १६ अमेरिकी सैन्य क्याम्प ध्वस्त भएकाे रिपाेर्ट सार्वजनिक
काठमाडौँ । अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा....पुरा पढ्नुहोस्
ट्रम्पलाई झट्का, इन्धन संकटले अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ का सबै उडान रद्द
काठमाडाैं । इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द गरेको छ । इन्धन संकटका कारण स्पिरिट एयरलाइन्सले क्रमवद्ध उडान घटाएको थियो । अमेरिकाको कम लागत विमान कम्पनी स्पिरिट एयरलाइन्सले सबै उडानहरू....पुरा पढ्नुहोस्
पाहुना बनेर हाेटेलमा बसेका व्यक्तिले ट्रम्प डिनरमा गाेली चलाएकाे आशंका
काठमाडौं । शनिबार राति ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर आयोजना गरिएको वासिङ्टन हिल्टन होटेलमा गोली चलाउने संदिग्ध व्यक्ति सोही होटेलकै पाहुना भएको आशंका गरिएको छ। मेट्रोपोलिटन प्रहरी विभागका अन्तरिम प्रमुख जेफ्री क्यारोलले प्रारम्भिक जानकारी अनुसार,....पुरा पढ्नुहोस्
