एमसीसी एक वर्षसम्म लम्ब्याउने अमेरिकी कानून पारित
काठमाडाैं । अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विकास सहायता परियोजनालाई आवश्यकता अनुसार एक वर्षसम्म लम्ब्याउने उद्देश्यसहित एउटा कानून अनुमोदन गरेको छ । अमेरिकी संसदको दुबै सदनबाट पारित र राष्ट्रपति डोनाल्ड ट्रम्पले....पुरा पढ्नुहोस्
‘खार्ग टापु’ कब्जा गर्ने सैन्य योजनाबाट ट्रम्प पछि हटे, भयाे इरानकाे जीत
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको ‘खार्ग टापु’ कब्जा गर्ने सैन्य योजनालाई अस्वीकार गरेका छन्। वाल स्ट्रिट जर्नललगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो अपरेसनका क्रममा अमेरिकी सेनाले ठूलो संख्यामा मानवीय क्षति....पुरा पढ्नुहोस्
हर्मुजमा २ भारतीय तेल ट्यांकरमाथि इरानी सेनाकाे गाेलीबारी
काठमाडौं । इरानकाे तटमा अवस्थित स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएकाे छ । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो....पुरा पढ्नुहोस्
अमेरिकाले इरानलाई हेपेपछि इस्लामावाद वार्ता विफल
काठमाडौं । इरान र अमेरिकाबीचको वार्ता विफल भएसँगै मध्यपूर्वमा शान्तिको आशामा ठूलो धक्का लागेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा २१ घण्टासम्म चलेको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ । वार्ता विफल भएलगत्तै इरानका मुख्य....पुरा पढ्नुहोस्
एकअर्काका ज्यानी दुश्मनहरु अमेरिका र इरान इस्लामावादमा बसे वार्तामा
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा जुटेका छन् । वार्ता....पुरा पढ्नुहोस्
इरानलाई जित्न नसकेपछि पत्रकारसित झगडा गर्दै ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको....पुरा पढ्नुहोस्
इरानसितकाे युद्दविराम ट्रम्पले गरे खारेज, अरबतिर फेरि युद्द भड्किने खतरा
काठमाडौं । अमेरिकाका तर्फबाट सार्वजनिक युद्धविराम सम्झौताले मूर्त रूप लिन नपाउँदै यसको प्रभाव कमजोर हुन थालेको देखिएको छ । लेबनानमा इजरायलको आक्रमणपछि परिस्थिति तीव्र गतिमा बदलिँदै गएको छ । र, पश्चिम एसियामा तनाव फेरि....पुरा पढ्नुहोस्
सुरू भयाे ट्रम्पकाे धम्की युद्द : भन्छन्, इरानलाई सैन्य सहयाेग गर्ने देशमाथि ५० प्रतिशत ट्यारिफ लगाउँछु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता गर्ने देशमा ५० प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । इरानसँग युद्धविराम सम्झौतापछि बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले इरानका सहयोगी देशलाई यस्तो धम्की दिएका....पुरा पढ्नुहोस्
इरानी जनताकाे जीत : यी हुन् इरान र अमेरिका बीचका युद्दविरामका १० वटा बुँदाहरू
काठमाडाैं । इरान र अमेरिका बीच आज भएकाे २ हप्ते युद्दविरामका १० वटा बुँदाहरू सार्वजनिक भएका छन् । याे सँगै मध्यपूर्वमा शान्ति पुनरूथापना हुने अपेक्षा गरिएकाे छ । तर याे युद्दविराम अस्थायी हाे ।....पुरा पढ्नुहोस्
अमेरिकी कडा प्रतिबन्धका बीचपनि इरान कसरी यति शक्तिशाली भयाे ?
मध्यपूर्वको शक्ति सन्तुलनमा इरान सधैं केन्द्रमा रहँदै आएको छ। अमेरिकी अन्तर्राष्ट्रिय प्रतिबन्ध, आर्थिक दबाब र राजनीतिक अलगावका बाबजुद पनि इरान किन अझै बलियो देखिन्छ ? पछिल्ला घटनाक्रमले यो प्रश्नलाई अझै गम्भीर बनाएको छ। मिसाइल....पुरा पढ्नुहोस्
