हाम्रो सभ्यता नष्ट गर्न आउनेलाई हाम्रो सभ्यताको स्वाद चखाउँछौं : इरानी सेना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति ‘एउटा सभ्यता ध्वस्त हुनेछ’ भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ । आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त....पुरा पढ्नुहोस्

उदाङ्गियाे ट्रम्पकाे साम्राज्यवादी चेहरा, इरानमाथि अपशब्द बाेलेका कारण पदबाट हटाउने प्रस्ताव ल्याइँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध अपशब्द प्रयोग गरेपछि विवादमा तानिएका छन् । अमेरिकी सांसदले ‘२५औँ संशोधन’अन्तर्गत उनलाई पदबाट हटाउने प्रस्ताव ल्याउन माग गरेका छन् । अमेरिकी कंग्रेसका धेरै सांसदले ट्रम्पलाई पदबाट हटाउन....पुरा पढ्नुहोस्

क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान, ट्रम्प थप तनावमा

काठमाडौं । इरानले युद्धबाट भएको आर्थिक क्षतिको पूर्ण क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने अडान दोहोर्‍याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनीको जवाफ दिँदै एक वरिष्ठ इरानी अधिकारीले तेल ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण....पुरा पढ्नुहोस्

इरानसित लड्न नसकेपछि अमेरिकी सैन्य प्रमुख बर्खास्त गरिँदै

काडमाढाैं । अमेरिकी रक्षामन्त्री पेट हेगसेथले सेना प्रमुख रेन्डी जर्जलाई हट्न आग्रह गरेका छन् । बेलायती सञ्चार माध्यम बीबीसीका अनुसार जर्ज अमेरिकाका ४१औँ सेना प्रमुख हुन् । उनको ४ वर्षे कायकाल अर्को वर्षसम्म थियो....पुरा पढ्नुहोस्

इजरेली मेयर रुँदै मिडियामा, भन्छन्,‘हामी समाप्त भयौं’ नेतेन्याहुँ युद्ध रोक

तेलअभिभ । इरानसित लडाइँ चलिरहँदा इजरेलका एकजना मेयरले इरानसितको लडाइँ तत्काल रोक्न माग गर्दै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुँलाई चेतावनी दिएका छन् । सामाजिक संजालमा एक सन्देशमूलक भिडियो सार्वजनिक गर्दै उनले इरानी हमलाबाट इजरेल खरानी....पुरा पढ्नुहोस्

यी ५ देशले पाउनेछन् इरानकाे हर्मुज नाकाबाट पानीजहाजमार्फत तेल ढुवानी गर्न

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र युद्धबीच इरानले होर्मुज समुद्रीमार्गमा पाँच मित्रराष्ट्रका जहाजलाई नरोक्ने घोषणा गरेको छ । भारत, रुस, चीन, पाकिस्तान र इराकका पानीजहाजलाई यो मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति दिइएको....पुरा पढ्नुहोस्

इरानले देशद्राेही प्रदर्शनमा संलग्न १ खेलाडी सहित ३ जनालाई फाँसीमा चढायाे

काठमाडौं । इजरायल र अमेरिकासँगको युद्धका बीच इरानमा मृत्युदण्ड दिने क्रम नरोकिएको समाचार सार्वजनिक भएको छ । यसै हप्ता इरानमा १९ वर्षीय चर्चित कुस्ती खेलाडी र अन्य दुई युवकलाई फाँसी दिइएको छ । यी....पुरा पढ्नुहोस्

शत्रु बाहेक अरू सबकाे लागि हर्मुज जलमार्ग खुला छ : इरान

काठमाडौं । इरानले होर्मुज जलमार्ग आफ्नो देशका ‘शत्रु’बाहेकलाई खुला रहेको आइतबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा खुला नगरिए इरानी पावर प्लान्टलाई निसाना बनाउने यसअघि धम्की दिएका....पुरा पढ्नुहोस्

दुश्मन पराजित हुँदै गएकाे इरानी नेता खामेनीकाे भनाइ

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि निरन्तर आक्रमण गरिरहेका बेला सर्वोच्च नेता मुजतबा खामेनेईले फारसी नयाँ वर्षको लिखित सन्देशमार्फत इरानका शत्रु पराजित भइरहेको दाबी गरेका छन् । मोजतबाले एक विज्ञप्तिमामार्फत नौरोज मनाइरहेका इरानी जनताको....पुरा पढ्नुहोस्

खामेनी मारिएपनि किन ढलेन इरानकाे सत्ता ?

काठमाडाैं । इरानका सर्वोच्च नेता अली खमेनीको हत्या हुनुको अर्थ इरानी शासन तत्कालै ढल्छ भन्ने होइन। यो एक हतारको बुझाइ हो, जसले गम्भीर विश्लेषण भन्दा पनि बढी ‘कोरा कल्पना’ लाई प्रतिबिम्बित गर्दछ। हो, हामीले....पुरा पढ्नुहोस्