जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छ : प्रचण्ड

२०८३ भदौ २५ जनकपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका संयोजक दाहालले आज....पुरा पढ्नुहोस्

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा , हेटौँडा–काठमाडौँ सडकमा सवारीको चाप

२०८३ भदौ २५ काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ। मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ....पुरा पढ्नुहोस्

हर्मुजबाट अमेरिकाको पनडुब्बी नियन्त्रणमा लिएका छौं : इरानी सेना

तेहरान । अमेरिकासितको युद्धकै दौरानमा इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ । यो दाबी इरानको इस्लामिक सेना रिभोलुसनरी गाड्र्स क्रर्प्स निकट समाचार एजेन्सी फार्स न्यूजले गरेको हो । फार्सका अनुसार....पुरा पढ्नुहोस्

भोटेकोसी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन र पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई राष्ट्रपतिको आह्वान

२०८३ भदौ २४ राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले....पुरा पढ्नुहोस्

जेन-जी शहीदकी आमा एवं सांसद रचना खतिवडा खत्रीको प्रधानमन्त्री प्रति संसदमा असन्तुष्टि

२०८३ भदौ २५ काठमाडौं । जेन-जी शहीदकी आमाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् । उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष....पुरा पढ्नुहोस्

भोटेकोशी बाढीपीडितलाई फरवार्ड फाइनान्सले दियो ३० लाख सहयाेग

काठमाडौं । भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पीडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा....पुरा पढ्नुहोस्

सुशासन विना दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन : सुशीला कार्की

२०८३ भदौ २३ काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र....पुरा पढ्नुहोस्

 नेपालले जलवायु परिवर्तनकाे असरकाे क्षतिपूर्ती पाउनु पर्छ

भोटेकोसीले निम्त्याएको विपद् विशुद्ध प्राकृतिक विपद् मात्र होइन । यो मूलतः जलवायु विपद् हो । विश्वका अति औद्योगिक तथा औद्योगिक देशहरूले हर सेकेण्ड अतिहानिकारक ग्यास कार्वनडायोक्साइड उत्सर्जन गरिहन्छन् । कार्वन उत्सर्जनले वायुमण्डलमा हरेक वर्ष....पुरा पढ्नुहोस्

विपदकै बेला रसुवाका सीडीओ सरुवा: कारण जेनजीसँगको विवाद

 २०८३ भदौ २२ काठमाडौं । बाढीको विपद्कै बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाउने निर्णय गरेको छ । कर्मचारीलाई हौसला दिनुपर्ने समयमा गृह मन्त्रालयले उल्टै ‘कारबाही’ स्वरुप मन्त्रालय तानेको....पुरा पढ्नुहोस्

सिटिजन्स बैँकद्वारा बाढीपीडितकाे लागि २ करोड २२ लाख आर्थिक सहयोग प्रदान

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको उद्वार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग प्रदान गरेको....पुरा पढ्नुहोस्