राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो : राष्ट्रपति पौडेल
२०८३ भदौ २२ काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै....पुरा पढ्नुहोस्
खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ
काठमाडौं । खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतको सितामडी जिल्ला घर भइ काठमाडौं बस्ने मासु पसल संचालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ....पुरा पढ्नुहोस्
चर्चित मदन पुरस्कार विणा जोशीलाई, जगदम्बा श्री पुरस्कार किरण खरेललाई
२०८३ भदौ २१ गते, काठमाडौं । मदन पुरस्कार गुठीले-२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ । साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई....पुरा पढ्नुहोस्
तीन दिनमा काठमाडौं भित्रिए ८७ हजार ८७७ वटा ग्यास सिलिण्डर
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले तराईका विभिन्न ग्यास उद्योगबाट एलपी ग्यासका सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरेको छ। नेपाल आयल निगमले काठमाडौं,धादिङ तथा....पुरा पढ्नुहोस्
कलंकीबाट समातिए,सालिन साह
२०८३ भदौ २१ गते काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह रूप परिवर्तन गरेर भाग्न लाग्दा शनिवार पक्राउ परेका थिए । उनीमाथि थप कारबाहीका लागि....पुरा पढ्नुहोस्
चीनले नेपाललाई दिने भूउपग्रहमा आधारित मौसम सम्बन्धि सूचनाकाे मात्रा बढाउँदै
काठमाडौं । चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, जानकारी एवं तथ्यांक सहयोग तीब्र बनाएको छ । नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीनले त्यस्तो सूचना, जानकारी र तथ्यांक सहयोग तीव्र बनाएको सिन्ह्वाले जनाएको छ....पुरा पढ्नुहोस्
रसुवा बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
२०८३ भदौ २१ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले....पुरा पढ्नुहोस्
अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
२०८३ भदौ २० काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ (२१६) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली-१ मा जलविद्युत् आयोजनाको २२५ मिटर सुरुङभित्रबाट नेपाली सेना र....पुरा पढ्नुहोस्
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ११औँ दिनमा एक चिनियाँ नागरिकको उद्धार
काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एकजनाको उद्धार गरिएको छ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा एक चिनियाँ नागरिकको उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ । “बाढीका....पुरा पढ्नुहोस्
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, सबैभन्दा धेरै बर्दियाका (नामावलीसहित)
२०८३ भदौ २० रुपन्देही । भदौ १० गते रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षतिपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यो क्षेत्रमा पुगेका २ सय ४५ जना सम्पर्कविहीन रहेको पाइएको छ । लुम्बिनी प्रदेशको....पुरा पढ्नुहोस्
