रसुवा बाढी अपडेट : १३४४ को शव फेला, झण्डै ५ हजार अझै बेपत्ता
२०८३ भदौ २० रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै....पुरा पढ्नुहोस्
एभरेस्ट स्कूलका शिक्षक, कर्मचारी र विद्यार्थीद्धारा बाढीपीडितलाई ९ लाख सहयोग
भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कूलले संयुक्त रुपमा हालैको विनासकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन् । जिल्ला प्याव्सन भक्तपुरले स्कूललाई....पुरा पढ्नुहोस्
चीनको सिजाङ स्वायत्त क्षेत्रद्वारा नेपाललाई दुईवटा बेलिब्रिज हस्तान्तरण
२०८३ भदौ १९ ल्हासा। हालै आएको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्नका लागि चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हालैको बाढीबाट....पुरा पढ्नुहोस्
त्रिशुली थ्री-‘ए’को सुरुङबाट साह र महर्जनको, १० दिनपछि जीवितै उद्धार
२०८३भदौ १९ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ । विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान....पुरा पढ्नुहोस्
फेवातालमा भारतीय गाडी खस्याे, २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
पोखरा । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ । अरु २ जनाको जीवितै उद्धार गरिएको छ । बिहान करिब ५ बजे गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको....पुरा पढ्नुहोस्
रसुवा बाढीका कारण मृत्यु हुनेकाे संख्या १२९० पुग्यो
२०८३ भदौ १९ काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । प्रहरीका अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ....पुरा पढ्नुहोस्
नाडाले दियाे बाढीपीडितका लागि १० लाख सहयोग
काठमाडौं । अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाले बाढीपीडितका लागि १० लाख सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि....पुरा पढ्नुहोस्
भदौ २२ गते राष्ट्रिय शोकसभा
२०८३ भदौ १८ काठमाडौं । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोकसभा गर्ने भएको छ । रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको तिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो....पुरा पढ्नुहोस्
नेकपाका नेता पुन र प्रधानमन्त्री विच भेटघाट
२०८३ भदौ १८ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रधानमन्त्री बालेन्द्र शाहविच भेटभएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो । भेटमा....पुरा पढ्नुहोस्
केन्द्र सरकारको अनुदान घटे पछि लुम्बिनी सरकारलाई स्रोत सुनिश्चितता गर्न दबाब
२०८३ भदौ १८ <span;>दाङ। लुम्बिनी प्रदेशमा आन्तरिक स्रोत कमजोर रहेको र संघीय सरकारको अनुदान घट्दै गएपछी मुख्यमन्त्री, विभागीय मन्त्री तथा विभिन्न मन्त्रालयका कर्मचारी र विज्ञहरुलाई दीर्घकालीन योजना बनाउन दबाब वढेको हो । उनीहरुले आर्थिक....पुरा पढ्नुहोस्
