गृहमन्त्री कराेडाैंका मालिक, कति छ सम्पति ?
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक....पुरा पढ्नुहोस्
रुपन्देहीमा खुल्यो बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
क्षितिजविक्रम खनाल Tiger Forest Hotel Pvt. Ltdले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ । तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace by Soltee नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले प्रदेशको....पुरा पढ्नुहोस्
अमेरिकामा सरकारी कामकाज बन्द : एकअर्कालाई दोषारोपण, व्यापक कर्मचारी कटौती हुने
काठमाडौं । अमेरिकामा एकपटक फेरि संघीय सरकारको कामकाज बन्द (गभर्नमेन्ट सटडाउन) भएको छ, जसले गर्दा अमेरिकाभरि ठूलो राजनीतिक हलचल मच्चिएको छ । सात वर्षपछि पहिलो पटक सरकारी कामकाज बन्द (गभर्नमेन्ट सटडाउन) भएको विषयमा सांसदहरूले....पुरा पढ्नुहोस्
भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु-कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए....पुरा पढ्नुहोस्
सञ्चालनमा आएकाे १ वर्षमै हिल्टन हाेटेल खरानी
काठमाडौं । जेनजी समूहको आन्दोलन हिंसात्मक बन्दा राजधानीको नक्सालमा रहेको पाँचतारे होटल हिल्टन निसानामा पर्न गयो । आगजनी र तोडफोडको शिकार बनेको हिल्टन होटलको अस्तित्व समाप्त पार्ने काम गरियो । भदौ २४ मंगलबार भड्किएको....पुरा पढ्नुहोस्
ललितपुरको महालक्ष्मी नगरपालिकाले ल्यायो १ अर्ब ८१ करोड ८८ लाखको बजेट
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार इमाडोलमा आयोजित नगरसभाको....पुरा पढ्नुहोस्
बजेटको ‘टेक एन्ड पे’ संशाेधन गर्न अर्थ मन्त्रालयलाई पत्र पठाएका छाैं : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटको ‘टेक एन्ड पे’को विषयमा अर्थ मन्त्रालयलाई संशोधनका लागि पत्र पठाएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’बारे अर्थमन्त्री....पुरा पढ्नुहोस्
अस्ति भर्खर राखिएको पशुपतिको जलहरी मुनी भेटियो ४३ तोला सुन
काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरी राखिएको मुनितिर खोतल्दा उक्त सुन फेला परेको हो । जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै....पुरा पढ्नुहोस्
लुम्बिनी प्रदेश सरकारमा एमाले सांसदले गरे नाराबाजी
भालुबाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान बजेटमाथि छलफलका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री मास्कीले आगामी आर्थिक वर्ष २०८०-०८१ को....पुरा पढ्नुहोस्
गोपालबहादुर खड्कालाई १३ महिना कैद, ९ करोड १९ लाख जरिवाना
काठमाडौं । विशेष अदालतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद....पुरा पढ्नुहोस्
