मापसे गरी स्थानीयको घरमा छिरेका प्रहरी जवान स्थानीयको नियन्त्रणमा

काठमाडौं । काठमाडौंमा एकजना प्रहरी कर्मचारी जनालेसमातेर प्रहरीलाई बुझाएका छन् । काठमाण्डौंको स्वयम्भुमा मादक पदार्थ सेवन गरेर अपरिचत व्यक्तिको घरमा छिरेका सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई स्थानीयले नेपाल प्रहरीको जिम्मा लगाएका हुन् । सशस्त्र....पुरा पढ्नुहोस्

काँचो केराका फाइदा बारे के तपाईंलाई यी कुराहरु थाहा छन ?

पाकेको केरा खाँदा हुने फाइदा बारे प्रायः सबैलाई थाहा छ । सोही अनुसार हामी नियमित केरा सेवन पनि गर्ने गर्छौं । पाकेको मात्रै होइन काँचो केरा पनि मानव स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक हुने विभिन्न....पुरा पढ्नुहोस्

५० हजार दाइजो दिन नसक्दा लालसाले गरिन आत्महत्या

पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकल सहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा....पुरा पढ्नुहोस्

रहेनन् पुराना बामपन्थी नेता श्रेष्ठ

नेपालको कम्युनिस्ट आन्दोलनका पुराना नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । उनी कम्यनिस्ट आन्दोलनका पुस्ताका एक वैचारिक हस्ती मानिन्छनु । बिरामी परेका श्रेष्ठको उनको अवस्था निकै गम्भीर भएपछि उनलाई उपचारका लागि नर्भिक भर्ना गरिएको....पुरा पढ्नुहोस्

सरकारी इमेलबाटै पोर्नसाइट खुल्छन भने नेपालको कुन क्षेत्र सुरक्षित छ ?

काठमाडौं । अहिले सामाजिक सञ्जालको माध्यमबाट समाजका विकृति फैलाउनेको बिगबिगी नै छ । सुन्दा पनि अचम्म लाग्ने र विश्वास गर्न गाह्रो । सरकारी इमेलहरु प्रतिबन्धीत साइटहरुमा प्रयोग भएको भेटिएका छन् । साइबर सुरक्षामा काम....पुरा पढ्नुहोस्

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? यसो गर्नुस

अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन्....पुरा पढ्नुहोस्

मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग यसरी गरौं

नेपालमा जाडो याम चलिरहेको छ । ऋतु परिवर्तनसँगै हुने शीतवायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन सक्छन् । बारम्बार सिंगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु....पुरा पढ्नुहोस्

यौनसम्पर्कबाट सर्ने नयाँ खतरनाक रोग

संसारमा विभिन्न नयाँ रोग भित्रिरहेका छन् । यौन संक्रमणबाट पैदा हुने रोग (एसटीआई) कुनै अपवाद होइन । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिँदै छौं जसले मानिसको स्वास्थ्यमा ठूलो क्षती पुर्याउन सक्छ । नाइसेरिया मेनिन्जाइटिसः....पुरा पढ्नुहोस्

तनहुँमा जीप दुर्घटना, २ को मृत्यु, ५ घाइते

तनहुँमा भएको जीप दुर्घटनामा परी मर्नेहरुको संख्या दुई पुगेको छ । राति ७ः३० बजे बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा दुर्घटना भएको हो....पुरा पढ्नुहोस्

सांग्रिला र मेडिसिटीबीच उपचार सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आश्विनस मेडिकल कलेज एण्ड हस्पिटल प्रा. लि. का नामबाट दर्ता भएको नेपाल मेडिसिटीबीच बैंकका कर्मचारी तथा ग्राकहलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको....पुरा पढ्नुहोस्