आन्दोलनका नाममा विरामीको बाँच्न पाउने अधिकार बञ्चित गर्नु हुँदैनः आयोग
काठमाडौं । सरकारी चिकित्सकहरुले गरेको आन्दोलनप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्याानकर्ष भएको जनाएको छ । चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको सेवाप्रवाह बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको भन्दै आयोगले आपत्ति जनाएको हो ।....पुरा पढ्नुहोस्
काममा फर्कन डाक्टरहरुलाई सरकारको चेतावनी
काठमाडौं । सरकारको आग्रहलाई नमानेर काममा नफर्किने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ....पुरा पढ्नुहोस्
भारतबाट लुकाएर ल्याइने कुखुरा मार्फत बर्डफ्लु नेपाल भित्रिन्छ
हेटौंडा । भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ आयतमा रोक्यो । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्यो । चालू आर्थिक वर्षमा....पुरा पढ्नुहोस्
डा. गोविन्द केसी औषधी सहित पुगे हावाहुरी पीडित बस्तीमा
डा. गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् । हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । अब उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् । शिविरसँगै पीडितलाई लत्ताकपडा र....पुरा पढ्नुहोस्
बारा पर्साका हावाहुरी पीडितका लागि काठमाडौंमा रगत संकलन गरिँदै
हावाहुरीबाट बारा र पर्सामा घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भनेर काठमाण्डौमा रगत संकलन गरिने भएको छ । काठमाडौंको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो । महानगरीय प्रहरी प्रभाग नयाँबानेश्वर....पुरा पढ्नुहोस्
बिरामीलाई नै गुणस्तरहीन खाना खुवाइन्छ भेरी अस्पतालमा
खाद्यसंप्रभुताको ठूलठूला भारषण गरिएप िनेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई नै गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । उपचारका लागि भर्ना भएका बिरामीलाई निःशुल्क रूपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’....पुरा पढ्नुहोस्
सुरक्षामा खटिएका प्रहरीले नै स्वास्थ्यचौकी इन्चार्जमाथि कुटपिट गरे
बझाङका स्वास्थ्यकर्मीमाथि नेपाल प्रहरीले गरेको कुटपीटप्रति स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्यकर्मी संगठनले आपत्ति जनाएका छन् । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ३ स्थायी घर भई हाल तलकोट गाउँपालिका १ सुनिकोट स्वास्थ्यचौकीमा इन्चार्जको जिम्मेवारीमा रही काम गरिहेका....पुरा पढ्नुहोस्
यस्ता खाना खाएर रोगसँग लड्ने शक्ती प्राप्त गर्नुहोस् !
५ चैत,काठमाण्डौ / निरोगी हुने चाहना सबैलाई हुन्छ ।शरिरमा रोगसँग लड्ने शक्ति कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। यो बलियो....पुरा पढ्नुहोस्
च्याउको उपभोगले मस्तिष्कमा सुरक्षात्मक प्रभाव
हालै सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो....पुरा पढ्नुहोस्
तारकेश्वरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न (तस्विर सहित)
३ चैत, काठमाडौं । सफा, स्वच्छ नगर बनाउने उद्धेश्यले तारकेश्वरको मनमैजुमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको आयोजनामा चैत २ गते सरसफाई कार्यक्रम सम्पन्न भएको हो....पुरा पढ्नुहोस्
