बंगलादेश पढेका डाक्टर विरामी जाँच्न असफल
बंगलादेशमा पढेका नेपाली डाक्टरहरु विरामी जाँच्न असफल भएको खुलेको छ । विदेश गएर राम्रो कलेजमा एमबिबिएस पढेका भनिएपनि १३ सय जना डाक्टरहरु बिरामी जाँच्न भने अयोग्य भएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलले लिने....पुरा पढ्नुहोस्
मोबाइल र कम्प्यूटरमा धेरै नहेर्नुस, ‘भिजन सिन्ड्रोम’ रोग लाग्न सक्छ
काठमाडौं । पछिल्लो समय लामो समयसम्म कम्प्युटर र मोबाइलमा काम गर्ने गर्दा मानिसहरुमा आँखामा ‘भिजन सिन्ड्रोम’ को समस्या बढ्दो क्रममा देखिने गरेको छ । कम्प्युटर या मोबाइल नियमित प्रयोग गर्नेहरुको आँखामा असर गरिरहेको आँखा....पुरा पढ्नुहोस्
धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुस
हामी सबैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी र चियापत्ती हालेर उमालिन्छ । केही मसला हाल्नुछ भने उम्लिएको केही समयपछि हालिन्छ र एकछिन पुनः उमालिन्छ । तर यो विधीलाई गलत मानिन्छ....पुरा पढ्नुहोस्
मधुमेह के हो र यसबाट कसरी बच्ने ?
मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी वंशाणुगत रोग पनि भन्छौं । खासगरी विलासी जीवनशैली रोज्नेहरु नै मधुमेहको संक्रमणमा पर्छन् । मधुमेहबाट जोगिन खानपानमा सजग रहन आवश्यक छ । यसका लागि सक्रिय र स्वस्थ....पुरा पढ्नुहोस्
स्वास्थ्य जाँचगर्ने मेसिन खरिदमा बदमासी
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलले रगत जाँच गर्ने उपकरण ’हेमाटोलोजी एनालाइजर’ खरिदमा मिलेमतो गरेको तथ्य फेला परेको छ । मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले माताहतका अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउन....पुरा पढ्नुहोस्
क्यान्सरसँग लडिरहेकी गंगा गुरुङको दर्दनाक कथा, कहाँ छ सुखी नेपालीको सपना बाँड्ने सरकार ? (भिडियो)
पछिल्लो समय बिभिन्न रोगले ग्रसित नेपालीहरुको कथा मिडियामा आउने गर्दछ । कतिले आफ्नो कथालाई भित्र भित्रै लुकईरहेका हुन्छन भने कतिले बाध्यताले बाहिर देखाउन खोजेका हुन्छन । यसै क्रममा गङ्गा गुरुङको पीडा पनि एक पीडित....पुरा पढ्नुहोस्
स्वास्थ्य सेवा विभागमा माफिया हावी,परेको टेण्डर रद्ध गरी कमिसनतिर हाकिमहरु
स्वास्थ्य सेवा विभागमा माफियाको चलखेल बढेको भन्दै उजुरी परेको छ । सोमबार जनमुक्ति इन्टर प्राइजेजले विभागमा उजुरी दर्ता गरेको हो । विभागले प्रकाशित गर्दै आइरहेका विभिन्न स्वास्थ्य उपकरण खरिद सम्बन्धि बोलपत्रमा सम्बन्धित विभागकै कर्मचारीको....पुरा पढ्नुहोस्
तौल घटाउन नियमित सुप पिउनुहोस
सुप पिउँदा मानिस स्वस्थ हुन्छ तर तपार्ई यसको अरु फाइदा पनि जानकारी भयो भने तपाईं निरन्तर रुपमा सुप पिउनुहुन्छ । अनुसन्धानकर्ताहरुले सुप पिउँदा धेरै छिटो तौल घट्ने बताएका छन् । शरीरको तौल घटाउन कम....पुरा पढ्नुहोस्
जानि राखौंः एलर्जी कसरी हुन्छ ? कसरी जोगिने ?
एलर्जी भनेको शरीरले कुनै तत्वसँग चाहिने भन्दा बढी ‘रियाक्ट’ गरेको भन्ने हो । एलर्जी नाकमा हुन्छ,घाँटीमा हुन्छ,छालामा हुन्छ भने कसैलाई रातो दाग आउने पनि हुन्छ । जस्तै नाकमा बढी ‘रियाक्ट’ भयो भने हाछ्यँु आउने,धेरै....पुरा पढ्नुहोस्
कर्णलीमा डाक्टरको अभाव, कसरी पाउँछन् जनताले उपचार ?
कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० जना प्रदेश मातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य....पुरा पढ्नुहोस्
