दाङका ३ राजनीतिक दलले कोरोना विरुद्ध लड्न गरे यस्तो निर्णय

दाङमा कृयाशील ३ राजनीतिक पार्टीहरुको आज घोराहीमा बसेको बैठकले महामारीकोरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग पुग्ने गरी आफ्ना गतिविधि गर्ने निर्णय गरेका छन् । सत्तारुढ (नेकपा), प्रतिपक्षी कांग्रेस र राष्ट्रिय....पुरा पढ्नुहोस्

लक्षणबिना नै कोराना सर्नसक्ने, नेपाली विद्यार्थीको गुनासो, हामी मरेपछि हाम्रो लास लग्ने हो ?

चीनको वुहानबाट देखापरेको कोरोना भाइरसको सक्रमण तीब्ररुपमा फैलिँदै गएपछि गतहप्ता चिनियाँ अधिकारीहरुले वुहान कोरोनो भाइरस लक्षण देखा नपरिकनै मानिसबाट मानिसमा सर्ने घोषणा गरेका थिए । तर त्यो कुरालाई संसारभरिनै शंकाको दृष्टिकोणले हेरियो, कतिले त....पुरा पढ्नुहोस्

पुरै चीनभरी फैलियो कोरोना, मर्ने संख्या १२३ पुग्यो, डब्लुएचओद्धारा संकटकाल घोषणा

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का....पुरा पढ्नुहोस्

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या सय नाघ्यो

कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम जारी रहेको छ ।  यस भाइरसबाट संक्रमित १३ सय नयाँ बिरामी फेला....पुरा पढ्नुहोस्

एउटै औजारमा करोर्डौ कमिसन खाने प्रवृतिले स्वास्थ्य क्षेत्र बन्दैनः स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असौँना स्वास्थ्यचौकीमा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य....पुरा पढ्नुहोस्

ज्यानमारा डेंगुबाट कसरी बच्ने ?

नेपालमा हाल डेंगु रोगले धेरैको ज्यान लिइसकेको छ । यसको रोकथामको प्रयास जारी नै छ तर नियनत्रणमा भने आइसकेको छैन । प्रत्यक वर्ष वर्षातको दिनमा डेङ्गुको प्रकोप फैलन शुरु हुन्छ । एकखाले मच्छडको मुखमा....पुरा पढ्नुहोस्

साउनमा माछा–मासु नखानुको वैज्ञानिक कारण

धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो महिना केही धार्मिक पर्वहरु पनि पर्छन् । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको....पुरा पढ्नुहोस्

यसरी सम्भोग गरे सिधै अस्पताल

सम्भोग एउटा यस्तो अवस्था हो, जसमा दुवै पार्टनरले चरम सुख प्राप्त गर्दछन् । तर, कतिपय अवस्थामा यौन सम्बन्धको क्रममा सहकर्मी यस्तो अवस्था वा पोजिसनमा पुग्छन् कि जुन उनको लागि हानिकारक बन्न सक्छ । यस्तो....पुरा पढ्नुहोस्

विषादीयुक्त भारतीय तरकारी जाँच नगर्न दवाव

काठमाडौं । नेपाल सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ ।....पुरा पढ्नुहोस्

यस्ताछन् गर्मीमा उखुको जुस पिउनुका फाइदाहरु

गर्मीका बेला उखुको रस पिउनुका फाइदा धेरैछन् । गर्भवती महिलाका लागि त यो उत्कृष्ट पेय पदार्थ हो । यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ । एनिमिया, क्यान्सर लगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ ।....पुरा पढ्नुहोस्