गृहमन्त्रीको राजिनामा : के नेपालमा रामराज्य आउँदैछ !

१४ वर्षको वनवासपछि जब भगवान श्रीराम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो। श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नु भएन । बरु अग्निपरीक्षा जस्तो कठोर निर्णय....पुरा पढ्नुहोस्

वर्तमान नेपालका घटनाहरुलाई कसरी मूल्यांकन गर्ने ?

१. मूल्यांकनका विभिन्न तरिकाबारे : कुनैपनि वस्तुको, व्यक्तिको, घटनाको वा कार्यको मूल्यांकन गर्ने आआफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही, केही छिपछिपे,....पुरा पढ्नुहोस्

चैत्र २४ ले देखाएको परिमार्जित बाटोमा अघि बढौं !

आज विसं २०८२ को चैत्र २४ एक महान् र ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन अर्थात् ३६औं जनआन्दोलन दिवस । २०४६ मा नेपालका सम्पूर्ण राजनीतिक दलहरुले प्रतिबन्धित अवस्थाका बीचबाट प्रत्यक्ष वा परोक्ष रुपले अथवा शान्तिपूर्ण वा....पुरा पढ्नुहोस्

जेनजी आऊ, वैज्ञानिक समाजवादको लागि हात मिलाऔं

प्रिय जेनजीहरु तपाईंहरु सबैलाई रातो सलाम । सर्र्वप्रथम देशमा परिवर्तनको भावले लाग्नु हुने सबै जेनजी उमेर समूहका सदस्यहरुलाई देशमा आमूल परिवर्तन चाहने जेनवाई समूहको सदस्यको नाताले तपाईंहरु सबैलाई ह्रुदयदेखि नै धन्यवाद भन्न चाहन्छु तथा....पुरा पढ्नुहोस्

विप्लवले माफी माग्नु पर्छ !

विप्लव आफैले एउटा किताब लेखे ‘महापतन’ । जसलाई साँध लगाएर मार हान्ने खुकुरीप्रति काटिनेको के अनुभूति हुन्छ, प्रचण्डको लागि त्यहि हो ‘महापतन’ । उनका अन्य नेता र कार्यकर्ताको लागि पनि त्यहि प्रचण्डलाई जस्तै हो....पुरा पढ्नुहोस्

जीवन र जगतलाई बुझ्ने र बदल्ने बारेको मार्क्सवादी दृष्टिकोण

सामान्यतया जीवन र जगत अर्थात् चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने वा....पुरा पढ्नुहोस्

जनार्दन शर्माविरुद्ध किन भइरहेछ घेराबन्दी ?

लोकतान्त्रिक राज्यमा राज्यको चौथो अंग मिडिया हो तर, न्यायलय होइन। कार्यपालिका ब्यबस्थापिका र न्यायपालिकाले गलत गर्दा मिडियाले खबरदारी गर्नुपर्छ जुन स्वभाविक पनि हो । जनता, देश र समाजलाई सहि सूचना दिएर सुसूचित गर्ने अधिकार....पुरा पढ्नुहोस्

भूमिहीनहरुको समस्या कसरी समाधान गर्ने ?

नेपालको इतिहासमा व्यवस्था परिवर्तनका लागि जनताले ठूला ठूला संघर्षहरु गरेका छन् । सामन्ती राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भएता पनि नवसामन्ती राज्यसत्ताको पुनः उदय भयो । लामो समय....पुरा पढ्नुहोस्

कम्युनिष्ट आन्दोलन : गठन-पुनगर्ठन या नवनिर्माण ?

यतिखेर नेपालको कम्युनिष्ट आन्दोलन निकै रक्षात्मक अवस्थामा पुगेको छ । त्यसो त कम्युनिष्ट क्रान्ति भएका मुलुकहरुमा प्रतिक्रान्तिको लहर चलिसकेपछि विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा जान थालेको हो । तर आदर्शवादबाट मुक्त भएर क्रान्ति....पुरा पढ्नुहोस्

पृथ्वी जयन्तीका सन्दर्भमा नेपाल एकीकरण बारे थप कुरा

सर्वप्रथम वर्तमान नेपाल राष्ट्र निर्माणको लागि जग बसाल्ने तत्कालीन राजा पृथ्वीनारायण शाहप्रति उनको ३०१औं जन्मजयन्तीका सन्दर्भमा श्रद्धासुमन ! पृथ्वी जयन्तीलाई विगत डेढ दशकयता राष्ट्रिय एकता दिवसको रुपमा न मनाउने र सरकारी विदा पनि नदिने....पुरा पढ्नुहोस्