बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस् : राष्ट्रपति पौडेल

२०८३ कार्तिक ४ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै....पुरा पढ्नुहोस्

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

२०८३ कार्तिक ४ काठमाडौं । यस वर्ष विजया दशमीको टिकाको उत्तम साइत आज कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तमरहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । आज बिहान ०८ः४९ बजे देवी....पुरा पढ्नुहोस्

ललितपुरको थेच्वमा मतयाः जात्राको रौनक

ललितपुर । गाईजात्राको भोलिपल्ट थेच्वका गल्लीहरुमा बाजा गुञ्जियो । यसपटक ती बाजाका धुनमा उत्सवको उल्लास मात्र थिएन, भोटेकोशीमा आएको विनासकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना र शोक पनि मिसिएको थियो । थेच्व तःननी टोलबाट परम्परागत....पुरा पढ्नुहोस्

आज इन्द्रजात्राको तेस्रो दिन, गोंगबु भैरवको पुजा र समय-बजी कार्यक्रम

२०८३ असोज ९ काठमाडौं । आज इन्द्रजात्राको तेस्रो दिन वर्षा र सहकालका देवता मानिँदै आएका ईन्द्र,भैरव लगाएतको पुज–आराधना गरी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ । यसै शिलशिलामा काठमाडौंको टोखा....पुरा पढ्नुहोस्

काठमाडौँको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु 

२०८३ असोज ७ काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ। इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा....पुरा पढ्नुहोस्

यौन दुर्व्यवहारको आरोपमा इस्कोनका आठ पदाधिकारी निलम्बित

२०८३ असोज १ काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारीबाहेकका....पुरा पढ्नुहोस्

बुढी पोल्ने पर्व

बुढी पोल्ने पर्व खास गरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मनाइन्छ । बुढी भन्नाले विवाहित पुरुषकी जीवनसंगिनी वा जोई, उमेर पाकेकी वा बुढ्यौली लागेकी वृद्ध महिला वा घरकी मूली महिलालाई जनाउँछ । पोल्ने भन्नाले आगो....पुरा पढ्नुहोस्

आज बुबाको मुख हेर्ने दिन, बुबा दिवस 

२०८३भदौ २६ काठमाडौं । आज हिन्दु परम्परा अनुसार कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन बुबाको मुख....पुरा पढ्नुहोस्

आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भीड

२०८३ साउन २५ काठमाडौँ। साउन महिनाको अन्तिम चौथो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्र पुगेका छन्।....पुरा पढ्नुहोस्

स्थानीय पहिचान मासिने गरी सामाखुसी–टोखा–झोर सडक विस्तार गर्न नदिने टाेखावासीकाे चेतावनी

काठमाडौंकाे सामखुसी–टोखा–झोर सडक विस्तारको प्रस्तावित योजनाविरुद्ध आज टोखा नगरपालिका–वडा नं ३ को प्रांगणमा स्थानीयवासीहरूको बृहत् सार्वजनिक भेला सम्पन्न भएको छ। सहभागीहरूले पर्याप्त पूर्वतयारी, विस्तृत भौगोलिक, वातावरणीय, सांस्कृतिक, सामाजिक तथा सम्भाव्यता अध्ययन नगरी सडक विस्तार....पुरा पढ्नुहोस्