स्वागरात नै मनाउन पाईएन, हिजोदेखि पहिरोमा फसेका छौ: बेहुला-बेहुली

काठमाडौँ। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बिहिबारबाट अवरुद्ध भयो। विवाहको साइत जुराएर दुलही लिन जान लागेका धेरै बेहुलाहरु रोकिए ।

भावी पत्नीलाई लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि थिए। उनीहरु कसैले फेसबुक लाईभ गर्दै थिए भने कसैले बिभिन्न कुराहरु गरेका थिए ।

स्याङ्जा टक्सारका कुलदीप पौडेल बेहुली लिन बिहीबार बिहान ९ बजे जन्तीसहित हिँडे। विवाहको साइतभन्दा उनी ढिलो पुगे। बेहुलीको घर भरतपुर महानगरपालिका ९ शरदपुर दिउँसो पुग्नुपर्नेमा मध्यरातको १२ बज्यो।

विवाह कार्यक्रम सकेर बिहान ४ बजे फर्किंदा फेरि जाममा परे। पहिरो हटाएर बाटो खुल्ने पर्खाइमा रहेका नवदम्पतीले गाडीमै बसेर दिन कटाए। घरबाट जन्ती प्रस्थान गरेको ३६ घण्टामा पनि बाटोमै थिए।

कहिले कति बेला पुग्ने हो थाहै छैन पौडेलले भने प्रकृतिसँग त कसको के लाग्छ र  तैपनि छिटो पहिरो हटाउने व्यवस्था नहुँदा दुस्ख पायौं। बेहुला बेहुलीको पोसाकमा सजिएकाले गाडीबाट बाहिर निस्केका थिएनन्।

हिजो बिहानको बिहे आजसम्म बाटोमै छौं, बेहुली सुस्मिता रानाभाटले भनिन् पहिरोले विवाह नै बिचल्लीको बनाइ दियो। इच्छाकामना गाउँपालिका ६ पाँचकिलो र चारकिलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

यात्रुहरू चारकिलोको पहिरो कति खेर हट्ला भनेर पर्खिरहेका थिए। सवारी साधनको जाम लामो थियो। बिहीबार बिहान ९ बजे निस्किएका जन्ती शुक्रबारसम्म सडकमै थिए।

पहिरोले बाटो थुनेपछि रोकिएका उनीहरूको एकदिने विवाह दुई दिनको भयो। पहिरोले बिजोग बनाएको अर्को जोडी भेटियो कास्कीका किरणराज सिग्देलको।

पोखरा महानगरपालिका ३२ मालेपाटनका सिग्देलको बुटवल–१२ तामनगरकी इना पौडेलसँग बिहीबार विवाह भएको हो। बाटोकै कारण अभिभावकले नारायणगढमा आएर विवाह गरिदिए।

माइती पक्ष बुटवल पुगिसक्दा उनीहरू नारायणगढ मुग्लिन सडकखण्डमा रोकिए। छिटो जान पाएको भए समयमा काम सकिन्थ्यो होला सिग्देलले भने हामीले मात्रै होइन जन्तीले पनि दुस्ख पाए।

बिहीबार राति बेहुलीकहाँ पुगेर विवाह गरेर फर्किंदा शुक्रबार बिहान ३ बजेको थियो। फर्कने क्रममा बाटोमा पहिरो खस्यो।

बाटोकै कारण विवाह पनि एक दिन ढिलो भयो इनाले भनिन् उहाँहरू पुगिसक्नुभयो आत्तिनुभएको छ। यही छौं भनेर जानकारी गराएको छु।

त्यस्तै, ब्वाईफ्रेन्डले भन्दा अर्काको पोइले मज्जा आउने गरि गर्दोरहेछ भनेर गायिका लक्ष्मी आचार्यले एक युटुब च्यानललाई अन्तरवार्ता दिएकको  भिडियो भाईरल भएको छ। त्यो भन्दा उनको बारेमा केही जानकारीहरु यस्ता छन्।

गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन्। उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत ‘मस्त जवानी। र भिटामिन।अहिले दर्शक श्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ।

गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ। गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्राय गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन्।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन्। दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन्।

नजिक नजिक सछर्न् तीन साल अमेरीका यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो उनका दोही गीतका भाका हुन् । सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन्।

आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रममका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन्।

दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन्। नजिक नजिक सछर्न् तीन साल अमेरीका यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो उनका दोही गीतका भाका हुन्।

सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन्। आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रममका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन्।

यसमा तपाइको मत

अन्य समाचार