आफ्नो तलब करोडभन्दा बढी भएको भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने युवतीको जागिर चैट, को हुन् उनि ?

काठमाडौं। एक युवतीले आफूले पुरानो जागिर छोडेर नयाँ जागिर गर्दा आफ्नो तलब २५ लाखभन्दा धेरै बढेको कुरा सुनाउन भिडियो बनाएर टिकटकमा पोस्ट गरिन्। यही भिडियो पोस्ट गरेका कारण कम्पनीले उनलाई जागिर सुरु गरेको २ हप्तामै निकालिदिएको छ।

यही जूनमा लेक्सी लार्सन नामकी युवतीले टिकटकमा भिडियो साझा गरेकी थिइन्। भिडियोपमा उनले यसअघि आफूले मार्केटिङ एजेन्सीमा काम गर्ने र त्यहाँ वार्षिक ७० हजार डलर ९० लाख रुपैयाँ तलब रहेको बताइन्।

उनका अनुसार अहिले उनले टेक उद्योगमा नयाँ जागिर पाइन्, जहाँ उनले वार्षिक ९० हजार डलर (१ करोड १५ लाख रूपैयाँ) पाउनेछिन्। भिडियोमा लेक्सीलेअमेरिकाको डेनभरमा बस्दा आफ्नो खर्च गर्ने बानीको बारेमा कुरा गरिन्।

र आफूले नयाँ जागिर कसरी पाएको भन्ने बारेमा बताएकी छिन्। तर लेक्सीले भनेकी छिन् कि जब कम्पनीले उनको टिकटक खाता फेला पार्यो, उनले भिडियो डिलिट गर्न थालिन् ताकि उनी मालिकको रिसबाट बच्न सकून्।

युएसए टुडेको रिपोर्ट अनुसार, लेक्सीलाई थाहा थियो कि राष्ट्रिय श्रम सम्बन्ध ऐन अन्तर्गत उनलाई तलबको बारेमा छलफल गर्ने अधिकार छ। यति हुँदाहुँदै पनि उनले उक्त भिडियो डिलिट गरेकी थिइन्।

अन्ततः सुपरभाइजरले उनीसँग टिकटक खाताको बारेमा कुरा गरे। लेक्सीले एक भिडियोमा कम्पनीले सामाजिक सञ्जालमा आफ्नो तलबको बारेमा चर्चा गरेको कुरा मन नपराएको बताएकी छन्।

जब उनले कम्पनीलाई आफ्नो भिडियोले कुनै सुरक्षा नियमको उल्लङ्घन गरेको छ कि भनेर सोधिन्, उनका वरिष्ठले यसलाई अस्वीकार गरे तर कम्पनीले उनीहरूले यस्तो जोखिम लिन नचाहेको बताए।

भिडियोमा लेक्सीले भनिन्– टिकटकका कारण मैले जागिर गुमाएँ। जागिर दिएको दुई सातापछि मात्रै कम्पनीबाट निकालिएको उनले बताइन्। लेक्सीले भनिन् कि कम्पनीले यसको पछाडि सुरक्षा चिन्ताको कारण बताएको छ।

युएसए टुडेले नियोक्ताहरूका लागि सामाजिक सञ्जाल निगरानी नीतिको सन्दर्भमा कानूनी फर्म जोसेफ एण्ड नोरिन्सबर्ग एलएलसीका साझेदार बेनिता जोसेफसँग कुरा गरेको छ। उनले भनिन्–‘तपाईले कुनै पनि भेदभावपूर्ण बयान नगर्न,

व्यापारिक गोप्यता खुलासा नगर्न, हिंसाको धम्की नदिने र गैरकानूनी कार्य नगर्न कम्पनीले विशेष ख्याल राख्छ । यदि कम्पनीले तपाईंलाई यी मध्ये कुनै पनि काम गरिरहेको देख्यो भने, त्यसको आधारमा तपाईंले आफ्नो जागिर गुमाउन सक्नुहुन्छ।’’

भिडियोका कारण लेक्सीका टिकटक फलोअर्स निकै बढेका छन्। अहिले करिब ३३ हजार मानिसले उनलाई पछ्याइरहेका छन्। उनले भिडियोको अन्त्यमा आफूलाई बर्खास्त गरेको जानकारी पाएपछि पुरानो म्यानेजरलाई फोन गरेको र उनले लेक्सीलाई अकाउन्ट म्यानेजरको काममा पुनःबहाली गरेको बताइन्।

लेक्सीको यो भिडियोलाई १० लाखभन्दा बढीले हेरिसकेका छन्। त्यस्तै, संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आ’त्म’ह’त्या गर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आ’त्म’ह’त्या गर्ने गरेको देखिएको छ।

प्रतिवेदनमा आ’त्म’ह’त्या गरेर मृ’त्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिएको छ। विषेशगरी युद्व, ह’त्या, स्तन क्यान्सरलगायतका कारण मृ’त्युका मुख्य कारण रहेको डब्लुएचओले सोमबार जनाएको छ।

पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आ’त्म’ह’त्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ। तर जनसंख्या नै बढेकाले आ’त्म’ह’त्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्।

प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आ’त्म’ह’त्या’का कारण एक जनाको मृ’त्यु हुनेगरेको छ, डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भने। उनले हरेक मृ’त्यु मृतकका परिवारजन, साथी र सहपाठीहरुका लागि पिडादायक हुने गरेको उल्लेख गरे।

तर आ’त्म’ह’त्या दर कम भएका मुलुकमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आ’त्म’ह’त्या गर्ने गरेका र सवैभन्दा बढी गुयानामा औसत ३० जनाले आ’त्म’ह’त्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विश्वभरी आ’त्म’ह’त्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ। तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ।

संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आ’त्म’ह’त्या’को घटना बढ्दो छ। पछिल्लो छ बर्षको अवधिमा छ प्रतिशतकै दरले आ’त्म’ह’त्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन्।

तपाई हामी सवैलाई थाहा छ कि अमेरिका र यस क्षेत्रमा आ’त्म’ह’त्या’का घटना धेरै हुनुमा ब’न्दु’क नै मुख्य कारण हो, डब्लुएचओको मानसिक स्वास्थ्य विभागका एक अधिकारीले पत्रकारहरूसँग भने।

उनीहरुका अनुसार झण्डै ३८ देशमा आ’त्म’ह’त्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपायहरु सिक्नु पर्ने देखिन्छ।

यसमा तपाइको मत

अन्य समाचार