एम्बाप्पेको गोलसँगै फ्रान्स र अर्जोन्टिनाबिचको अन्तिम खेल बराबरीमा फर्कियो

फ्रान्सले एक मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ ।

किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए । यसअघि अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि लियोनेल मेस्सी र एंखेल डि मारियाले गोल गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार