भदौ २२ गते राष्ट्रिय शोकसभा

२०८३ भदौ १८

काठमाडौं । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोकसभा गर्ने भएको छ ।

रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको तिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार