मौसम : वर्षा, हिमपात र हिमपहिरोको उच्च जोखिम , हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह

२०८३ कार्तिक ११ काठमाडौँ । पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई....पुरा पढ्नुहोस्

गाेरखाकाे पालुङटारमा असोज २९ गते २२औँ लिगलिगे दौड हुने

गोरखा । गाेरखा जिल्लाकाे पालुङटार नगरपालिकाले ऐतिहासिक तथा पहिचानसँग जोडिएको २२औँ लिगलिग दौड प्रतियाेगिता आगामी असोज २९ गते आयोजना गर्ने भएको छ। नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला तथा सम्बन्धित पक्षको सहभागितामा भएको छलफलबाट....पुरा पढ्नुहोस्

पोखरा-दुबई अन्तर्राष्ट्रिय उडान सुरु : निरन्तरताको चुनौती

२०८३ असोज ८ फ्लाई दुबईले पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ।  बुधबार साँझ ६ बजेर १८ मिनेटमा दुबईबाट आएको जहाज १ सय १३ यात्रु लिएर पोखरा....पुरा पढ्नुहोस्

पोखरा-नेपालगन्ज उडान पुनः सुरु हुँदै

२०८३ भदौ ४ नेपालगन्ज । लामो समयदेखि रोकिएको पोखरा-नेपालगन्ज नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि पोखरा-नेपालगन्ज उडान....पुरा पढ्नुहोस्

नाट्टा निर्वाचन: तुलाधरको प्यानल सार्वजनिक, यस्ता छन् व्यवसाय सुधारका १२ एजेन्डा 

काठमाडौं l नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वको प्यानल आज सार्वजनिक गरिएको छ । नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै यही साउन २९ गते हुने निर्वाचनमार्फत....पुरा पढ्नुहोस्

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

२०८३ साउन २३ काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि महासचिव पदमा पर्यटन व्यवसायी सुशील पन्तले उम्मेदवारी दिएका छन्। उनी जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको....पुरा पढ्नुहोस्

नाट्टाको सदस्य पदमा दिनेश घिमिरेको उम्मेदवारी घोषणा

  २०८३ साउन २२ काठमाडौं, नेपाल — यही साउन २९ गते हुने, नेपाल  एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी (२०२६–२०२८) कार्यकालका लागि सदस्य पदमा अनुभवी पर्यटन व्यवसायी दिनेश घिमिरेले उम्मेदवारी घोषणा....पुरा पढ्नुहोस्

नाट्टाको महासचिवमा ढकालको दावी  

२०८३ साउन २१, काठमाडौँ । यही साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)  निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको टिमबाट महासचिव पदमा पर्यटन व्यवसायी कृष्णप्रसाद ढकालले....पुरा पढ्नुहोस्

रुपन्देहीमा खुल्यो बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल

क्षितिजविक्रम खनाल Tiger Forest Hotel Pvt. Ltdले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ । तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace by Soltee नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले प्रदेशको....पुरा पढ्नुहोस्

भक्तपुरमा अवस्थित पर्यटकीय क्षेत्रहरु

भक्तपुरको गन्डुमा रहेको जीपलाइन । जहाँबाट माथीबाट तल सामान वा मान्छे ओसार्न सजिलो हुन्छ । भक्तपुरको गन्डुमा अवस्थित पाइलट बाबाको मन्दिर । जहाँ घुम्न दैनिक सयौंको संख्यामा पर्यटकहरु जाने गर्दछन् । दशैंको अवसरमा स्थानीय....पुरा पढ्नुहोस्