इन्टरनेट कम्पनीहरूले सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले सोमबार (असोज १९) देखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने भएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले एक सूचना जारी गर्दै सस्तो र कम स्पीडका....पुरा पढ्नुहोस्

चीनले नेपाललाई दिने भूउपग्रहमा आधारित मौसम सम्बन्धि सूचनाकाे मात्रा बढाउँदै

काठमाडौं । चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, जानकारी एवं तथ्यांक सहयोग तीब्र बनाएको छ । नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीनले त्यस्तो सूचना, जानकारी र तथ्यांक सहयोग तीव्र बनाएको सिन्ह्वाले जनाएको छ....पुरा पढ्नुहोस्

मोटोरोला एज७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनको सार्वजनिक....पुरा पढ्नुहोस्

अमेरिकाकालाई उछिन्दै चीनको कम्प्युटरले पायो शक्तिशाली कम्प्युटरको उपाधि

बेइजिङ । चीनको एक सुपर कम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली कम्प्युटरको स्थान हासिल गरेको छ । सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ कम्प्युटरले विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरूको सूचीमा शीर्ष....पुरा पढ्नुहोस्

विजुलीको तार भूमिगत गर्न लागिएको केही समय अफ्ठ्यारो बेहोर्नु पर्ने हुन्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा घिसिङले काठमाडौंमा....पुरा पढ्नुहोस्

गुगललाई भारतले गर्यो १३ अर्ब भारु जरिवाना, यस्तो छ कारण

काठमाडौं । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो । भारतको नियामक....पुरा पढ्नुहोस्

एलन मस्कले किन हजारौं उपग्रहहरू अन्तरिक्षमा पठाउँदै छन् ?

बीबीसी। एलन मस्कको कम्पनी स्पेसएक्सले हजारौं उपग्रह प्रक्षेपण गर्दैछ । धेरैले यो कम्पनीका धेरै उपग्रह आकाशमा देखेको बताउँछन् ।तिनीहरू स्टारलिंक परियोजनाको हिस्सा हो। तिनीहरूको उद्देश्य अन्तरिक्षबाट पृथ्वीको सुदूर क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्‍याउनु हो। स्टारलिंक....पुरा पढ्नुहोस्

२०० वर्षपछि मानिसहरू अर्को ग्रहमा बस्न थाल्ने अन्तरिक्ष वैज्ञानिकको भविष्यवाणी

काठमाडौं। मानिसले २ सय वर्षपछि अर्को ग्रहमा बस्न थाल्नेछन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन प्रयोगशालाका वैज्ञानिक जोनाथन जियाङले यो खुलासा गरेका हुन् । उनका अनुसार पृथ्वी अन्धकारले घेरिएको सानो ठाउँ हो। भौतिकशास्त्रको हाम्रो....पुरा पढ्नुहोस्

मंगल ग्रहमा भेटियो एलियनको घरको ढोका

काठमाडौं। मंगल ग्रहमा प्रायः अनौठो चीजहरू पत्ता लगाइन्छ। पछिल्लो समय अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले ढुङ्गामा वर्गाकार बाटो देखेको छ। ढुङ्गा काटेर भित्र बाटो बनाएको जस्तो लाग्छ। यो ढोका भित्र के छ अहिले....पुरा पढ्नुहोस्

सूचना र प्रविधि बिना शिक्षाको विकास हुँदैन !

कुनै पनि नयाँ विषयमा ज्ञान लिने वा सोही विषय बारे अरुलाई ज्ञान दिने कार्यलाई शिक्षा भन्ने गरिन्छ । मानव जीवनका लागि शिक्षाको अहम भूमिका रहन्छ । शिक्षाको विकास बिना अरु क्षेत्रको विकासको कल्पना समेत....पुरा पढ्नुहोस्