वर्ष दिनको सामल बँदेलले खाइदियो, किसान चिन्तित
१९ साउन, सल्यान / जिल्लाका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको....पुरा पढ्नुहोस्
हलो क्रान्तिका नायक अधिकारी {हलो जोत्ने बाहुन}को सम्झना गरियो
काठमाडौँ, १३ जेठ विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो....पुरा पढ्नुहोस्
पूर्व छापामार विप्लव भन्छन्, “उखु व्यवसाय गर्दै अबको क्रान्तिलाई सहयोग गर्छु”
घोराही २२ बैशाख खेतहरुको बिचमा यातायातका साधनको लर्को लागेको दृश्य घोराही १७ गैह्रगाउ“मा दिनहु“ जसो देख्न पाईन्छ । कौतुहलता जगाउने गरी मानिसहरुको पस्ने र फर्किने क्रमको कारण बारीमै पाईने जुस मोहले हो । बाटोको....पुरा पढ्नुहोस्
सात महिनामामात्रै १७ अरबको चामल नेपाल भित्रियो
काठमाडौं, १४ चैत आफ्नो देशको उत्पादनले माग धान्न नसक्नु र खानेबानीमा परिवर्तन आउन नसक्नुका कारण नेपालले बर्सेनि अरबौंको चामल आयात गर्ने गर्छ । कृषि प्रधान मुलुक भनिएपनि पछिल्लो ७ महिनामा मात्र नेपालले १७ अर्ब....पुरा पढ्नुहोस्
यसरी नेपालमा भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी, सरकारी बिषादी प्रयोगशालाको यस्तो बेहाल
नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र....पुरा पढ्नुहोस्
दशघार माहुरीबाट करोडको कारोबार
घोराही, २५ माघ दश घार माहुरी किनेर घोराही १३ का दिपकुमार बुढामगरले २०५७ सालमा माहुरी पालन थाल्नुभयो । मुश्किलले पचास हजार लगानि भएको थियो । अहिले एक सय ३५ घार माहुरी छन् । माहुरीका....पुरा पढ्नुहोस्
कृषि ,बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक
दाङ ३० असोज कृषि ,बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको आज घोराहीमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ३७ औ विश्व खाद्य अधिकार दिवसको अवसरमा खाद्य अधिकार संजाल दाङले आयोजना गरेको....पुरा पढ्नुहोस्
आलुले बदलेको सिन्धुपाल्चोक मुढेका किसानको जिन्दगी
डेढ दशकअघिसम्म अधिकांशलाई आफ्नो जमिनबाट उत्पादित खाद्यान्नबाट वर्षदिन खान नपुग्ने जेठल गाउँमा आलुखेती गर्न थालेपछि हाल त्यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन भएको छ । मुढेको आलुबाट चर्चा कमाएको सो गाउँमा उत्पादित आलु बिक्रीबाट मात्र वार्षिक....पुरा पढ्नुहोस्
खाने त जुम्लाको स्याउ ?
जुम्ला- स्याउ पाकेपछि चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारीको दिनचर्या बदलिएको छ। उनी स्याउ टिप्न र भण्डारण गर्न व्यस्त छन्। ‘स्याउ पाकेपछि बेच्न भ्याइनभ्याइ छ,’ उनले भने। तलिउमका अमर रावल पनि स्याउ टिप्न र भण्डारण गर्नमै व्यस्त....पुरा पढ्नुहोस्
राप्तीमा बिक्न छोड्यो सरकारी भाडा अनुदानको पुरानो चामल
पहाडि जिल्लामा भाडा अनुदानमा चामल वितरण गर्दै आएको राप्ती अंचल खाद्य संस्थान तुलसीपुरको चामल गतवर्ष देखि विक्न छोडेको छ । उपभोक्ताहरु मसिना चामलमा आकर्षीत भएपछि खाद्य संस्थानको चामल विक्न नसकेको संस्थान राप्तीका निमित्त कार्यालय....पुरा पढ्नुहोस्
