विद्युतीय साधन प्रयोगमा चीन प्रथम, नेपालले कहिले सिक्ने ?
आर्थिक वृद्धिका साथै अन्य क्षेत्रमा पनि विश्व भरी नै साम्राज्य फैलाउन चाहने भएका कारण अमेरिका विश्वशक्तिकारुपमा उदाएको हो । तर पछिल्लोचरणमा उसको शक्ति ह्रासहुँदै गएाको छ । आर्थिक तथा अन्य धेरै हिसावले चीन सम्पन्नहुँदै....पुरा पढ्नुहोस्
भारतीय तरकारीले बजार लिएपछि नेपाली किसानले आफ्नो तरकारीमा डोजर लगाए
भारतबाट आएको तरकारीले बजार लिँदा नेपालीले उत्पादन गरेको तरकारीमा डोजर लगाएर नष्ट गरेका छन् । चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले आफ्नो खेतको बन्दाकोभी र मुलामा डोजर लगाएका हुन् । प्रतिकेजी दुई रुपैयाँमा पनि....पुरा पढ्नुहोस्
खबरदारः नेपाली किसानहरुलाई हतोत्साहित गरी विदेशी खाद्यान्न नल्याइयोस
नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत कृषि मन्त्रालयमा आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष सोमनाथ शर्माको अगुवाईमा बुझाइएको ४१ बुँदे ज्ञापनपत्रमा सरकारले पछिल्लो समय किसानहरुलाई दिने सहुलियतमा कमी....पुरा पढ्नुहोस्
राष्ट्रपतिले कृषि फार्मको हेलिकोप्टरबाटै अवलोकन गरिन
राष्ट्रपतिले कृषि फार्मको हेलिकोप्टरबाटै अवलोकन गरिन राष्ट्रपति भण्डारीले झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडास्थित महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एकसय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजनाको हेलिकोप्टरबाटै अवलोकन गरेकी छन् । उनले....पुरा पढ्नुहोस्
कोठामै लाखौंको च्याउ उत्पादन
घोराही १५ पुस । एउटै कोेठामा तीनताल बनाएर घोराही १६ बाहुनडाँडाका मनिराज पुनले गोब्रे च्याउ खेति गर्नुभएको छ । łएउटा कोठामा उम्रिएको च्याउले कति कमाई दिन्छ ? यसरी प्रश्न गर्दा पुन भन्नुहुन्छ न्युनतम एकलाख....पुरा पढ्नुहोस्
कौसी खेती स्वस्थ्य र सुन्दरताको माध्यम बन्न सक्छ
घोराही पुस ४ । लटरम्म फलेका छन बयरहरु । फलहरु पात भन्दा धेरै देखिन्छन् । फलले झाँटेर हाँगा नुहाई भाँचिने खतरा छ । त्यसैले काठका झाल बनाएर फललाई अडेस लगाईएको छ । यो सबै अवस्था....पुरा पढ्नुहोस्
माहुरीपालन व्यवसायका सम्भावनाहरु
घोराही, ३ पुस । चिउरीमा राखेको माहुरीबाट तीन पटक मह निकाल्न सकियो । तोरीमा बसालेको माहुरीको दुईपटक मह काढियो । यस साल घोराहीका मदन न्यौपानेलाई चिउरीको मह उत्पादनमा निकै राम्रो लाग्योे । हरेक बर्ष गिठेपानीमा....पुरा पढ्नुहोस्
छापामारबाट व्यवसायीमा बदलिएको चौधरीको दैनिकी
दाङ, पुस ३ एउटा बंगुरको खुट्टामा ठूलै घाउ छ । उफ्रेर खोर नाघ्दा चोट लागेको पालक बीरबहादुर चौधरी (परिवर्तन) ले जानकारी दिए । चारबर्ष अघि देखि घोराही ७ गैरागाउँमा बंगुर पाल्न थालेका चौधरीले आफ्नो....पुरा पढ्नुहोस्
बजार ब्यवस्थापनको पर्खाइमा चुनगाउँको लसुन र अदुवा
मुसिकोट कुन्यूलाएर सानो (नरे) लसुन सडक किनारामा थुपारिएको छ । मुसिकोट १० चुनगाउँ दरर्दयान पश्चिम रुकुमको त्यो लसुन प्लाष्टिकका जालीदार बोराहरुबाट हरिया टुसा बनेर बाहिर निस्कीरहेको छ । घर घरै पाइप प्रणालीको सिंचाई सुविधा....पुरा पढ्नुहोस्
कालिमाटी तरकारी बजारमा ठगि गर्नेलाई कारबाही गरिने
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै सरकारले छानबिन गर्ने भएको छ । सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई....पुरा पढ्नुहोस्
