ह्वात्तै बढ्यो जाडो : बच्न यी उपायहरु अपनाउनुहोस्

दिनप्रतिदिन बढ्दै गएको जाडोले रुघाखोकी, टाउको दुख्ने र ज्वरो आउने लगायतका समस्या देखा पर्न सक्छन् । यस्ता रोग हेर्दा सामान्य लागे पनि समयमा नै सही तरिकाले उपचार नगर्दा यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ....पुरा पढ्नुहोस्

डेंगु रोग नियन्त्रण गर्न बागलुङ ताराखोलाका जनप्रतिनिधिले बनाए यस्तो नियम

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा डेङ्गु रोग नियन्त्रण तथा रोकथाम गर्नको लागि सरोकारवालाहरु जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुको उपस्थितिमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरणसंगै ताराखोलाका–५ वडामा नै जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको....पुरा पढ्नुहोस्

आजदेखि काठमाडौंमा सुर्तिजन्य पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध, यी हुन् जरिवाना हुने स्थानहरु

  काठमाडौं । काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ-नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनी सहित निषेध गरेको हो....पुरा पढ्नुहोस्

सडकपछि बालेनको नजर सुर्ती र गुट्खातिर : गुट्खा खाएर बाटोमा थुक्नेलाई ठाउँका ठाउँ जरिवाना गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले....पुरा पढ्नुहोस्

तारकेश्वर नगरपालिकाले एकैचोटी चार अभियान चलाएर डेंगु नियन्त्रण गर्दै

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मी परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि....पुरा पढ्नुहोस्

डेंगुबाट बच्न बालेनले जारी गरे तीन बुँदे अपील, ‘कृपया बोतलको बिर्को देखे उल्ट्याइदिनु होला’

काठमाडौं । काठमाडौँ उपत्यकामा डेंगुको प्रकोप बढ्दै गएको बेला महानगरपालिकाका मेयर बालेन्द्र साहले डेंगुको संक्रमण फैलँदै गएको भन्दै तीन बुँदे आग्रह गरेका छन् । ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरू बढिरहेका छन्....पुरा पढ्नुहोस्

किन बदलिइरहन्छ श्रीमतीको मुड ? सबै पुरुषहरुले थाहा पाउनै पर्ने यस्तो छ रहस्य

काठमाडौं । बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन् । बिहान त उनी....पुरा पढ्नुहोस्

अमेरिकाले तीस वर्षमा घटाएको वायु प्रदुषण चीनले सात वर्षमै घटायो

एजेन्सी। अमेरिकाले तीस वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले झण्डै सात वर्षमै घटाएको अमेरिकाको एक विश्वविद्यालयको अध्ययनले देखाएको छ। चीनले कडा कानुनमार्फत सन् २०१३ देखि २०२० को अवधिमा वायु प्रदूषणलाई ४०% ले घटाएको....पुरा पढ्नुहोस्

ब्लड क्यान्सरको उपचार गर्दा क्यालिफोर्नियाका एक एचआईभी संक्रमित व्यक्ति पूर्णरुपमा भाइरस मुक्त

काठमाडौँ। सन् १९८८ मा एचआइभी सङ्क्रमित भएका एकजना मानिस भाइरस मुक्त भएका छन्। उनी एचआईभी मुक्त हुने चौथो व्यक्ति भएको डाक्टरले बताए। उनलाई रक्त क्यान्सरको उपचारको लागि बोन म्यारो प्रत्यारोपण गरिएको थियो । बोन....पुरा पढ्नुहोस्

सम्भोगपछि बाथरुम छिरेर किन रुन्छन महिलाहरु ? पत्ता लाग्यो कारण, पुरुषहरुले थाहा पाउनुपर्ने

एजेन्सी। भनिन्छ, मानव जीवनलाई सफल बनाउनका लागि चाहिने आधारहरु मध्ये शारीरिक सम्बन्ध पनि एक हो।शारीरिक सम्बन्ध मानव जीवनको एक नियमित प्रकृया भएका कारण यो कुनै जटिल वा फराकिलो विषय होइन, जति आम मानिसले यसलाई....पुरा पढ्नुहोस्