राज्यको चरम लुटको विरुद्ध प्रहार गरिएकोले प्रतिबन्ध लगाइएको होः विप्लव( विशेष अन्तरवार्ता)

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् । उनले एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ताका क्रममा....पुरा पढ्नुहोस्

मजदुर, किसानलाई हतोत्साहित गर्ने सरकार कम्युनिस्ट सरकार हुनै सक्दैनः गणेश आचार्य, अध्यक्ष, राष्ट्रिय जनमोर्चा दाङ

 देशमा राजनीतिक, आर्थिक लगाएत सबै क्षेत्रमा अराजकता र भद्रगोलको अवस्था सृर्जना भएको र जताले कुनै क्षेत्रमा आशा गर्ने ठाउँ नै नभइरहेको यो अवस्थामा यसको कारण बारे हामीले चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय  जनमोर्चा दाङका....पुरा पढ्नुहोस्

धर्मको नाममा नेपालीलाई लडाउने प्रयास हुँदैछः विप्लव

दुईतिहाइ बहुमतको सरकार बन्दा पनि राज्यले जनताका पक्षमा काम गर्न नसक्ने मात्र होइन, दिनदिनै बदनाम भैराखेको छ । यसलाई कसरी हेरिराख्नुभएको छ ? ठीक भन्नुभयो । संसदमा कुन पार्टीले कति सिट जित्यो, बहुमत कसको....पुरा पढ्नुहोस्

देशको रक्षा गर्ने अवसर र चुनौती एकैचोटी आउँदा खुशी छुः गुल्मपति श्रृष्टी खड्का

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि गत साउनदेखि छुट्टै महिलागुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो । सेनाको यो....पुरा पढ्नुहोस्

निमावली शंसोधन गरेरमात्र कर्मचारी समायोजन गरियोसः अमरसिंह वली, महासचिव राष्ट्रिय कर्मचारी महासंघ नेपाल

कर्मचारी समायाेजनकाे विराेध किन गर्नु भएकाे हाे  ? हामिले समायाेजनकाे विराेध गरेका हाेइनाैं । निजामती सेवा एेन २०४९ र  निजामती सेवा नियमावली २०५० काे परिधीभित्र रहेर सरकारले लिएकाे लाेकसेवा अायाेग मार्फत् १८ वर्ष भन्दा....पुरा पढ्नुहोस्

दबाब दिएर पैसा असुलेको एकजना मात्र मान्छे सरकारले अगाडि खडा गर्न सक्छ ? : प्रकाण्ड

तपाईंको हिरासत बसाइ कस्तो छ ? बसाइको अवस्था त हिरासतकै छ । तपाईं पूर्वमन्त्री भएकाले पनि यो प्रश्न गरेको । हिरासतकै भन्नाले कस्तो ? राज्य निकै कमजोर छ । राज्यले गर्नुपर्ने व्यवस्था गरेकै छैन....पुरा पढ्नुहोस्

नेकपाकाका कार्यकर्ता गिरफ्तार गरिएप्रति यूरोपमा विरोध, केपी सरकार कम्युनिष्ट सरकार नभएको दावी

एन्टवेर्पन वेल्जियम बामपन्थी सरकारद्धारा नेपालमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माथी गरिएको गिरफ्तारी र धरपकडको विरोधमा यूरोपका कम्युनिष्टहरुले विरोध प्रदर्शन गरिएको छ । वेल्जियममा नेपाली जनप्रगतिशील मोर्चाको अगुवाइमा भएको विरोध कार्यक्रममा वेल्जियमको एन्टवेर्पन शहरमा वर्कस....पुरा पढ्नुहोस्

महान लेनिन, अक्टोबर क्रान्ति र यसको सान्दर्भिकता

आज विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १४८ औं जन्म जयन्ती हो । साथै नेपाल कम्युनिष्ट पार्टीको ६९औं स्थापना दिवस पनि हो । यतिखेर लेनिनलाई सम्झनुको अर्थ वर्ग माक्र्सवादले स्थापित गरेको क्रान्ति र वर्ग....पुरा पढ्नुहोस्

४० वर्ष अघि सर्वे भएरपनि नबनेको बाटो अब नेकपाले बनाउछ : रणदीप ऐडी सेक्रेटरी, नेकपा कालिकोट

कालिकोटमा शहिदमार्ग निर्माण गर्दैहुनुहन्छ रे यसको बारेमा बताइदिनुस् न ? आजभन्दा ४० वर्षअगाडी सर्वे भएरपनि निर्माण नभएको, पछि कुनैबेला योजना परेरपनि पैसाजति झ्वाम पारिएको र योजना विचमै अलपत्र पारिएको कालिकोटको खुलालदेखी मालकोट-रुपसा हुँदैं कोटबारासम्म....पुरा पढ्नुहोस्

ट्रेकिङ मजदुर गोपाल किराँती कसरी माओवादी नेता भए ?

तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ? खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्के । २०३७....पुरा पढ्नुहोस्