तारा एयरको विमान दुर्घटनाबाट मुस्किलले बच्यो
रामेछाप । रामेछापको धावनमार्गमा तारा एयरको विमान चिप्लिएको छ । लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक....पुरा पढ्नुहोस्
बन्दका कारण सुनसान पूर्वी नेपाल
इलामः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण ईलामको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण साना तथा ठूला चारपाङग्रे सवारीसाधन चल्न सकेका छैनन भने शैक्षिक सत्रको सुरुवातमै रहेको विद्यालयहरु....पुरा पढ्नुहोस्
गैंडाकोटमा शंकास्पद वस्तु फेला
विप्लव नेकपाले आयोजना गरेको नेपाल बन्दकोक्रममा पुर्व पश्चिमम महेन्द्र राजामार्गको गैंडाकोटमा शंकास्पद वस्तु फेला परेको छ । गैंडाकोट नगरपालिकाको अमरापुरी र बेल्डिया जोड्ने पुलमा कपडामा बेरिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको त्यहाँबाट हाम्रा संवाददाताले....पुरा पढ्नुहोस्
बालुवाटार जग्गा प्रकरणमा ठगिएका नेता पौडेललाई क्षतिपुर्ति वापत एक रुपैयाँ दिइने
काठमान्डौ । कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले सरकारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको....पुरा पढ्नुहोस्
महिला हिंसाः सबभन्दा बढी मुद्धा बलात्कार सम्बन्धि
प्राप्त पछिल्लो तथ्याङ्क अनुसार बैशाखदेखि चैत मसान्तसम्ममा मुलुकभर महिला हिंसाका घटनामा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगको अनुसार गत बर्ष भन्दा यो बर्ष बिभिन्न चेतनाको कारणले कमै दर्ता भएका छन्....पुरा पढ्नुहोस्
छोरी बलात्कार गरी फरार भएका बाबु पक्राउ
चितवन । छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक–पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि उनका बुवा....पुरा पढ्नुहोस्
नेकपाका नेता लिङ्देललाई आयो ज्यान मार्ने धम्की, प्रहरी अनुसन्धान जारी
सत्तारूढ दल नेकपाका झापा क्षेत्र नं.३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए । उनलाई अज्ञात ब्याक्तिबाट ज्यान मार्ने धम्कि सहित ५० लाख मागेका छन् । करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको....पुरा पढ्नुहोस्
रवि लामिछानेको रास्कोट सामुदायिक अस्पताल निर्माण कार्य तिव्र(भिडियो)
रवि लामिछाने जनतालाई उपचार दिको लागि देशकै दुर्गम कर्णालीको कालिकोटमा सञ्चारकर्मी रबि लामिछाने फाउन्डेसनले अस्पताल निर्माण गर्दैछ । रास्कोट सामुदायिक अस्पताल नाम दिइएको सो अस्पतालको काम तिब्र रुपमा चलिरहेको छ । रबि लामिछानेले रास्कोटबाट....पुरा पढ्नुहोस्
छोराले बाबुलाई ‘आमाको पेटमाको बच्चा मेरो हो’ भनेपछि मच्चियो सनसनी
प्रहरी नियन्त्रणमा रहेकी महिलाले पेटको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएपछि एकाएक तातेको स्याङ्जा अहिले केही शान्त भएको छ । दुई चारजना भेट हुने बित्तिकै चर्चा र गफको विषय बनेको स्याङजाको पछिल्लो घटनाबाट....पुरा पढ्नुहोस्
प्रहरीले सुकुम्बासीका हटरा भत्कायो
विराटनगर । प्रहरीले मोरङमा ३०० बढी सुकुम्बासीका टहरा हटाएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका टहरा प्रहरीले हटाएको जनाएको छ । स्थानीय मावा खोलाको पश्चिम किनारमा रहेको बाँधडाँडा नर्सरी....पुरा पढ्नुहोस्
