आज घोडेजात्राः यसरी सुरु भएको थियो जात्रा मनाउने चलन
आज चैत कृष्ण औंसी । काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । सरकारले जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले दिउँसो २ बजेपछि काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रम गर्दैछ....पुरा पढ्नुहोस्
मेक्सीकोसितको सिमाना बन्द नगर्न ट्रम्प सहमत
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत भएका छन् । स्थानीय समय अनुसार मङ्गलबार उनले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्न निर्णय गरेको....पुरा पढ्नुहोस्
गोर्खा सैनिकको सांगीतिक कार्यक्रमको उद्घाटन मोहन वैद्यले गर्ने
रुपन्देही । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा गर्न लागेको वैचारिक साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष पद्मसुन्दर लिम्बुले बुटवलको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको....पुरा पढ्नुहोस्
होलीको वास्तविकता र लिङ्ग बोक्ने परम्परा
विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ,....पुरा पढ्नुहोस्
राजकुमार र परी तामाङ पक्राउपछि युटुबको अस्लिलतामा कमी आउला त ?
सामाजिक सञ्जाल फेसबुकहरु र युट्युवमा समेत अस्लील र उत्तेजक सामग्री राख्नेहरु माथि प्रहरीले कारवाही चलाउन थालेको छ । युट्युवमा भ्युअर बढाएर प्सा कमाउने उद्देश्यले सामाजिक मर्यादामा खलल पुर्याउने र उत्तेजक सामग्री पस्केको भन्दै सर्वसाधारणको....पुरा पढ्नुहोस्
काठमाडौँ बस्ने बाग्लुङका दलितहरु संगठीत
बाग्लुङको तमानमा स्थायी घरभई हाल काठमाडौँमा बसोबास गर्ने दलित समुदायका सदस्यहरु संगठीत भएका छन् । तमानखोला दलित मञ्च नामक संस्थामा उनीहरु संगठीत भएका हुन् । संस्थाको अध्यक्षमा सञ्चारकर्मी श्रीपाली तमानखोला घर भै हाल काठमाण्डौमा....पुरा पढ्नुहोस्
निर्मलाका हत्यारालाई छाडा छोडेर नारी दिवश मनाउनुको अर्थ के ?
आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय....पुरा पढ्नुहोस्
रमेश प्रसाँईको वाक कलामाथी कहिले चुकुल लगाउँछौ सरकार ?
कम्युनिस्टको स्थायी सरकारले राज्ययन्त्रभित्र भइरहेका बदमासी र भ्रष्टाचारको बारेमा बनाइएको पशुपति शर्माको गीतमाथी प्रतिबन्ध लगायो । युटुबबाटै हटाउने र त्यसको मुलमर्म नै बदल्नुपर्ने गरी उनलाई दबाब पनि दिइयो । शर्माले युटुबाट गीत हटाए तर....पुरा पढ्नुहोस्
स्याङ्जामा सहिद परिवार सम्मानित
हिजो अर्थात मंगलबारसम्म सहिदसप्ताह मनाइयो । सरकारी नेकपाले सुखानीका सहिदको सम्मानमा कार्यक्र गर्योभने विद्रोही नेकपाले जनयुद्ध तथा जनआन्दोलनका सहिदको सम्मानमा सहिदसप्ताह मनायो । सहिद पनि वर्गीय भएको देश हो नेपाल । कम्युनिस्ट नामका दुई....पुरा पढ्नुहोस्
चमत्कारी चीन, बनायो यस्तो अचम्मको भवन
चीनले गरेको विकासले विश्व चकित बन्दै आएको छ । यस्तो चमत्कारी कामको गति उसले पछिल्लो समय झन बढाएको छ । चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा संसारलाइ नै चकित बनाउने विभिन्न कार्यहरु गरिरहेको....पुरा पढ्नुहोस्
